समाचार

प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज समाजिक सञ्जालमा लेख्नुभएको छ, “आज…

जैविक विविधता संरक्षण गर्ने नेपालको प्रतिबद्धता

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : वन तथा वतावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जैविक विविधता संरक्षण गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । कोलम्बियाको कालीमा हालै सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनमा उहाँले नेपालले वन…

सङ्खुवासभाको मकालुमा टिपर दुर्घटना : दुई जना मजदुरको मृत्यु, दुई घाइते

 कार्तिक १५, २०८१

किमाथाङ्का (सङ्खुवासभा), १५ कात्तिक : मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३…

‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गर्नुभएको छ । तिहार तथा नेपाल संवत्को ११४५ का अवसरमा सबै नेपालीमा…

तराईमा तिहार : बढ्दो केराका थामको बजार

 कार्तिक १५, २०८१

महोत्तरी, १५ कात्तिक : दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार…

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी

 कार्तिक १५, २०८१

रामपुर (पाल्पा), १५ कात्तिक : गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा हुनुहुन्छ । रामपुर नगरपालिका वडा…

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

 कार्तिक १५, २०८१

म्याग्दी, १५ कात्तिक : राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४…

तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताउनुभएको छ । तिहार पर्व, २०८१ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका…

देशभरको मौसम सफा रहने पूर्वानुमान

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका…

कात्तिक कृष्ण औँसी : धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा…