समाचार

रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । आगामी मङ्सिर ३ गते उक्त विवादमा सुनुवाइ हुनेछ । न्यायाधीश विनोद…

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कार प्रदान

 कार्तिक २९, २०८१

काठमाडाैँ, २९ कात्तिक : नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा…

कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकशमान सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सुरु भएको…

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइसिसी यू–१९ महिला विश्वकपको एसिया छनोट खेलमा विजयी नेपाली क्रिकेट टोलीलाई बधाइ दिनुभएको छ । आज बधाइ सन्देश दिँदै उहाँले खेलाडी, प्रशिक्षक तथा…

ब्राजिलको सर्वोच्च अदालत नजिकै विष्फोट, एक जनाको मृत्यु

 कार्तिक २९, २०८१

ब्रासिलिया, ब्राजिल, २९ कात्तिक (रासस/एएफपी) : ब्राजिलको सर्वोच्च अदालत नजिकै स्थानीय समय अनुसार बुधबार भएको ‘आत्मघाती आक्रमण’मा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । जी–२० शिखर…

पाकिस्तानमा विषाक्त धुवाँले एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

 कार्तिक २९, २०८१

लाहोर, पाकिस्तान, २९ कात्तिक : लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वासजन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ । लाहोरका अस्पताल सुक्खा खोकी,…

चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

 कार्तिक २९, २०८१

भक्तपुर, २९ कात्तिक : प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले आज भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासङ्घका उपाध्यक्ष छङ स्युएयुआनको…

आजबाट नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप…

राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान

 कार्तिक २९, २०८१

बाकु (अजरबैजान), २९ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन (कोप–२९)’ मा सहभागी…

चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

 कार्तिक २९, २०८१

भक्तपुर, २९ कात्तिक : प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले आज भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासङ्घका उपाध्यक्ष छङ स्युएयुआनको…