समाचार

शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्रीको आग्रह

 कार्तिक २९, २०८१

भक्तपुर, २९ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कक्षा १० र १२ को शैक्षिक नतिजालाई सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । आज शिक्षा परिषद्को सचिवालय शिक्षा…

नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको…

राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिको भेट : जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

 कार्तिक २९, २०८१

बाकु, (अजरबैजान), २९ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका…

राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान

 कार्तिक २९, २०८१

बाकु (अजरबैजान), २९ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन (कोप–२९)’ मा सहभागी…

‘पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन’

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।…

आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ । आज यहाँ लिभिङ विथ आइसिटिले आयोजना…

नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार…

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

 कार्तिक २९, २०८१

चितवन, २९ कात्तिक : चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन…

मुस्ताङको स्याउ : ९० प्रतिशत पोखरामै खपथ, पु-याउनै धौधौ

 कार्तिक २९, २०८१

गण्डकी, २९ कात्तिक : मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपथ हुने…

बोकेर भारतका बजारमा पु-याइन्छ ‘छुसा’ छुर्पी

 कार्तिक २९, २०८१

पाँचथर, २९ कात्तिक : यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनाबरले बोकेर भारतका बजारमा पु¥याउने गरिएको छ । चिल्लो (फ्याट)को मात्रा अत्यधिक भएको यो छुर्पी भारतमा…