समाचार
कोदोखेतीले धानेको खोरियागाउँ
सिरहा, ३० कात्तिक : मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको…
छाला नपाउँदा मादल बनाउन समस्या
दमौली (तनहुँ), ३० कात्तिक : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो । ६१ वर्षीय…
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ३० कात्तिक : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४…
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
ढोरपाटन (बागलुङ), ३० कात्तिक :जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको…
हिमाल हेर्न कोखेडाँडा
पर्वत, ३० कात्तिक : मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी…
इरान संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखसँग ‘अस्पष्टताहरू’ समाधान गर्न इच्छुक
तेहरान, २९ कात्तिक (रासस/एएफपी) : इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बिहीबार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको कार्यालयमा आउनुभन्दा पहिले आफ्नो आणविक कार्यक्रमबारेमा शङ्का समाधान गर्न इच्छुक रहेको बताउनुभएको छ । राष्ट्रपति पेजेस्कियानले…
बेलायत सरकारद्वारा नयाँ कोइला खानीहरू बन्द गर्ने घोषणा
लन्डन, २९ कात्तिक (रासस/एएफपी) : बेलायतले बिहीबार नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । लेबर सरकारले बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने योजनाहरू बढाइरहेको बेला यस्तो घोषणा…
विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : नेपाल
काठमाडौँ, २९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपालले विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत भई जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने…
१७ वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत
काठमाडौँ, २९ कात्तिक : नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वटा वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उद्योग,…
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
काठमाडौँ, २९ कात्तिक : सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्याएको आरोपमा केन्द्रीय साइबर ब्यूरोले कैलालीकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
९ घण्टा अगाडि






