समाचार

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक सिंहदरबारमा सुरु भएको छ ।…

ठगी गर्ने तीन जना पक्राउ

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको…

नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण

 कार्तिक ३०, २०८१

त्रिशूली (नुवाकोट), ३० कात्तिक : जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसँगै तरकारी र फलफूल राख्न सुरु भएको…

विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने प्रचण्डको विश्वास

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । पहिलो…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : नेपाली बजारका शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार दुई हजार दुई सय रुपियाँले घटेको सुनको मूल्य आज एक सय रुपियाँले वृद्धि भएको हो । नेपाल…

दार्चुला जिप दुर्घटना : आठ जनाको मृत्यु, पाँच घाइते

 कार्तिक ३०, २०८१

दार्चुला, ३० कात्तिक : दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३०…

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

 कार्तिक ३०, २०८१

दोहा (कतार), ३० कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । उहाँलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त…

दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते

 कार्तिक ३०, २०८१

बैतडी, ३० कात्तिक : दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा…

देशका अधिकांश भागमा आज मौसम सफा रहने

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही…

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको…