समाचार

मिथेन ग्यास नियन्त्रणका लागि गाइवस्तुको चमत्कारिक उपचारको खोजी गर्दै वैज्ञानिक

 मंसिर १३, २०८१

डेभिस, संयुक्त राज्य अमेरिका, १३ मङ्सिर : गाईको पेटबाट निस्किने मिथेन ग्यास नियन्त्रणका लागि चमत्कारिक उपचारको विकल्प वैज्ञानिकहरूले खोजेका छन् । एक अमेरिकी वैज्ञानिकले दुई महिनाको थिङ १ नामक बाच्छोको…

परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान

 मंसिर १३, २०८१

काठमाडौँ, १३ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान…

श्रीलङ्कामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

 मंसिर १३, २०८१

कोलम्बो, १३ मङ्सिर (रासस/एएफपी) : भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन्य चार बालकलाई उद्धार गरिएको…

चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा

 मंसिर १३, २०८१

निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले…

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ आज सम्पन्न भएको छ । चलचित्र विकास बोर्डद्वारा शीतलनिवासमा आयोजित कार्यक्रममा चलचित्रका विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई…

बक्सिङ टोली थाइल्याण्ड जाने

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली भोलि थाइल्याण्डको चियाङ–माइ प्रस्थान गर्नेभएको छ । यही नोभेम्बर ३० देखि डिसेम्बर…

लेबनान युद्धविरामबारे विश्व समुदायको प्रतिक्रिया

 मंसिर १२, २०८१

दारे सलाम, १२ मङ्सिर (रासस/एएफपी) : इजरायल र लेबनानी लडाकू समूह हिजबुल्लाहबीच बुधबार बिहानदेखि लागू भएको युद्धविराम सम्झौतालाई विश्वका नेताहरूले स्वागत गरेका छन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र लेबनानबीचको युद्धविरामले…

अबको रणनीति निर्यात बढाउनु हो : मन्त्री भण्डारी

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको प्रतिनिधिमण्डलसँग आज भएको अन्तक्र्रियामा उहाँले…

अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छ : मन्त्री पौडेल

 मंसिर १२, २०८१

नारायणगढ (चितवन), १२ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताउनुभएको छ । मन्त्री पौडेलले आज यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा…

सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

 मंसिर १२, २०८१

गण्डकी, १२ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रकको कार्यालयद्वारा आज…

लोकप्रिय