समाचार

लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत

 मंसिर १२, २०८१

बेरुत(लेवनान), १२ मङसिर (रासस/क्यूएनए) : लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ । लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक…

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा

 मंसिर १२, २०८१

बरहथवा (सर्लाही), १२ मङ्सिर : उखुको याम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम सुरु गरिसकेको…

संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्ने : महामन्त्री थापा

 मंसिर १२, २०८१

विराटनगर, १२ मङ्सिर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताउनुभएको छ ।…

भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा

 मंसिर १२, २०८१

चितवन, १२ मङ्सिर : भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो…

इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकार : बाइडेन

 मंसिर १२, २०८१

वासिङ्टनडीसी(अमेरिका), १२ मङसिर (रासस/एएनआई) : अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गर्नु भएको छ । उहाँले…

चलचित्रमा फर्किएका पुराना अभिनेत्री

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना…

श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित

 मंसिर १२, २०८१

कोलम्बा(श्रीलङ्का), १२ मङ्सिर (रासस/सिन्ह्वा) : श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् । विपद् व्यवस्थापन केन्द्रका सहायक…

‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’

 मंसिर १२, २०८१

मोरङ, १२ मङ्सिर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ…

युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ

 मंसिर १२, २०८१

मस्को(रुस), १२ मङसिर (रासस/सिन्ह्वा) : युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताउनु भएको् छ । लावरोभले रुसको आधिकारिक…

सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम…

लोकप्रिय