समाचार
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु
विराटनगर, १३ मङ्सिर : कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हानुभएका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले…
छानोमुनि पढ्दै कलिला बालबालिका
दार्चुला, १३ मङ्सिर : अपिहिमाल गाउँपालिका–२ सकारस्थित सिद्धनाथ आधारभूत विद्यालय दैभातमा सञ्चालित बालविकासका बालबालिका चिसो मौसममा छानोमुनि पढ्न बाध्य छन् । बालविकास कक्षाका लागि भवन निर्माण नहुँदा कलिला बालबालिका चिसोमा…
‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’
लुम्बिनी, १३ मङ्सिर : लुम्बिनी प्रदेश सरकारले सङ्घीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदान बजेट समयमा प्राप्त हुन नसक्दा प्रदेशले आर्थिक सङ्कट भोग्नु परेको छ । सङ्घीय सरकारले वित्तीय समानीकरण…
‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
काठमाडौँ, १३ मङ्सिर : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । आज हिउँ चितुवाको संरक्षण तथा यसको अध्ययन र अनुसन्धानमा प्रवर्द्धन गर्ने…
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
काठमाडौँ, १३ मङ्सिर : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास,…
सानो गौचरनमा रङ्गशाला पुन : निर्माण सुरु
काठमाडौँ, १३ मङ्सिर : काठमाडौँ महानगरपालिकाले सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु गरेको छ । कामपाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरेपछि आजदेखि पुनःनिर्माण सुरु भएको हो । निर्माणाधीन रङ्गशाला १८ रोपनी…
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
रामपुर (पाल्पा), १३ मङ्सिर : जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको…
एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक
लिमा, १३ मङ्सिर (रासस/एएफपी) : पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । राजधानी लिमाबाट…
हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
काठमाडौँ, १३ मङ्सिर : फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१…
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
किएभ, युक्रेन, १३ मङ्सिर (रासस/एएफपी) : धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ । युक्रेनी सेनाले टेलिग्राममार्फत खार्किभ,…






