समाचार

तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ…

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी…

अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

 असोज ०९, २०८२

भद्रपुर (झापा), ९ असोज : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु…

आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी…

विकासोन्मुख राष्ट्रलाई प्रदान गरिने विशेषाधिकार नखोज्ने चीनको घोषणा

 असोज ०८, २०८२

जेनेभा, ८ असोज : विश्व व्यापार सङ्गठनले भविष्यमा हुने विश्व व्यापार सङ्गठनको वार्तामा नयाँ विशेषाधिकार नखोज्ने चीनको निर्णयको बुधबार स्वागत गरेको छ । “यो विश्व व्यापार सङ्गठनका लागि एक निर्णायक…

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

 असोज ०८, २०८२

काठमाडौँ, ८ असोज : प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ…

उपत्यका आसपासका अधिकांश नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

 असोज ०८, २०८२

काठमाडौँ, ८ असोज : काठमाडौँ उपत्यका आसपासका अधिकांश नदीमा आज दिउँसोदेखिको वर्षापछि अहिले बाढी आएको छ । यहाँका बागमती, विष्णुमती, बल्खु, धोविखोलालगायत नदीमा बाढी आएकाले नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन…

पुनर्निर्माण कोषबाट सहुलितपूर्ण कर्जाका लागि नौ अर्ब निकासा

 असोज ०८, २०८२

काठमाडौँ, ८ असोज : नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको रु एक खर्ब २१ अर्ब रकमबाट सहुलियतपूर्ण कर्जाको बक्यौताबापत रु नौ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भएको छ ।…

कीर्तिपुरको झाडी फाँडेर बगैँचा बनाउन त्रिवि सकारात्मक

 असोज ०८, २०८२

काठमाडौँ, ८ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र रहेको झाडी फाँडेर सुन्दर बगैँचासहित आकर्षक फुटपाथ बनाउन दिनुभएको निर्देशनलाई विश्वविद्यालयको नेतृत्वले सकारात्मक रूपमा लिएको छ…

पहिरोमा परी दुई बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी

 असोज ०८, २०८२

सिन्धुपाल्चोक, ८ असोज : जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल…