समाचार

भोटखोलाको खाद्य डिपोमा पुगेन चामल

 असोज ०९, २०८२

किमाथाङ्का (सङ्खुवासभा), ९ असोज : यहाँको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको हटियागोला खाद्य डिपोमा यो दसैँमा अझै चामल पुगेको छैन । हटियागोलाको खाद्य डिपोमा खाद्यान्य ढुवानी नभएपछि उपभोक्ता मर्कामा परेका छन्…

साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । श्रीलङ्काको कोलम्बो रेसकोर्समा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल…

दसगजा पारीका बजारमा नेपाली उपभोक्ताको भीड

 असोज ०९, २०८२

महोत्तरी, ९ असोज : दसगजा (नेपाल–भारत सीमा) पारीका भारतीय बजार नेपाली उपभोक्ताले भरिभराउ छन् । चाडपर्वका बेला सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु किन्न नेपाली उपभोक्ता भारतीय बजार पुगेका हुन् ।…

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा दह्रिलोसँग उभिने बताउनुभएको छ । आज मन्त्रिपरिषद्को बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले छ महिनाभित्र निर्वाचन गर्ने…

पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पु-याउँछौँ : प्रचण्ड

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्वलाई लिएर भइरहेको बसहलाई तार्किक निष्कर्षमा पु¥याइने बताउनुभएको छ । आजदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति…

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाटै हुने

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको…

पूर्वमन्त्री लेखकलाई मातृशोक

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उहाँको माता शारदादेवी लेखकको आज उपचारका क्रममा काठमाडौँका ह्याम्स अस्पतालमा निधन भएको हो ।…

मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्छ : ओली

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्ने बताउनुभएको छ । भक्तपुरको गुण्डुमा प्रेस…

जेनजी प्रदर्शनमा मृत्यु भएका परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : सरकारले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई रु १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्यान गुमाएका परिवारलाई सो आर्थिक सहायता…

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- ‘छ महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता’

 असोज ०९, २०८२

काठमाडौँ, ९ असोज : प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने…