समाचार
संविधान संशोधन : पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वप्रधानन्यायधीश कार्कीबीच भिन्न तर्क
काठमाडौँ, २९ मङ्सिर : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताउनुभएको छ । रातो झिल्को पत्रिकाको १६ अङ्क “बहस संविधान संशोधन…
रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री
काभ्रेपलाञ्चोक, २९ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो…
मधेसका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिँदै
वीरगञ्ज (पर्सा), २९ मङ्सिर : मधेस–प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षाको सु–व्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन् । गर्न तथा विदेशी पर्यटकलाई सहजीकरण गर्न मधेस–प्रदेशका प्रमुख गन्तव्यमा पर्यटक प्रहरी थपको प्रक्रिया…
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
काठमाडौँ, २९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल…
१० जना स्रष्टालाई महानगरको जनही एक लाख ५० हजार पुरस्कार
काठमाडौँ, २९ मङ्सिर : काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही रु एक लाख ५० हजारसहित सम्मान गरेको छ । कामपाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव,…
महानगरको सम्मान : दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार
काठमाडौँ, २९ मङ्सिर : काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही रु एक लाख ५० हजारसहित सम्मान गरेको छ । कामपाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव,…
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश
काठमाडौँ, २९ मङ्सिर : राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण…

मुख्यमन्त्री कार्कीद्वारा झापा कप उद्घाटन
झापा, २९ मङ्सिर : झापा–११ फुटबल क्लबको आयोजनामा आजदेखि डोमालाल राजवंशी रङ्गशालामा ‘झापा कप–२०१८’ सुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा त्रिभुवन…
‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखिएको छ’
काठमाडौँ, २९ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को आज यहाँ आयोजित १५औँ वार्षिक…