समाचार

कप्तान मल्लको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

 मंसिर २९, २०८१

काठमाडौँ, २९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन…

सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध : गृहमन्त्री

 मंसिर २९, २०८१

त्रिवेणी (नवलपरासी), २९ मङ्सिर : गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दैै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा…

‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने

 मंसिर २९, २०८१

इस्लामाबाद, २९ मङ्सिर : पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रको लागि महत्त्वपूर्ण विकास भएको एआरवाई…

नागरिकलाई घरआँगनमै सरकार रहेको आभास भएको छ : उपराष्ट्रपति

 मंसिर २९, २०८१

काठमाडौँ, २९ मङ्सिर : उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताउनुभएको छ । तीसौँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्थानीय निकायको सक्रियताबाट…

थाइल्याण्डको ताक प्रान्तमा बम विस्फोट : तीन जनाको मृत्यु, ३९ घाइते

 मंसिर २९, २०८१

बैङ्कक, २९ मङ्सिर : थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएका छन् । प्रधानमन्त्री पटोङ्गटार सिनावात्राले शुक्रबार मध्यरातमा…

‘प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन्’

 मंसिर २९, २०८१

चितवन, २९ मङ्सिर : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग आज कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि…

मुस्ताङमा आलु ‘जोन’

 मंसिर २९, २०८१

म्याग्दी, २९ मङ्सिर : मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि…

नेपाल प्रिमियर लिग : काठमाडौँ गुर्खाज छ विकेटले विजयी

 मंसिर २९, २०८१

काठमाडौँ, २९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय…

अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लुएचओ

 मंसिर २९, २०८१

नैरोबी, २९ मङ्सिर : अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । बिहीबार विश्वव्यापी…

एनपिएल : पोखराद्वारा काठमाडौँ सामु १३९ रनको लक्ष्य प्रस्तुत

 मंसिर २९, २०८१

काठमाडौँ, २९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाज सामु जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालय…

लोकप्रिय