समाचार
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
काठमाडौं, ३० मङ्सिर : नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारि २० ओभरमा ७ विकेट गुमाएर १५३…
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
वासिङ्टन, ३० मङ्सिर (रासस/एएफपी) : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गर्नुभएको छ…
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
चितवन, ३० मङ्सिर : गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधन…
नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ
काठमाडौँ, ३० मङ्सिर : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट…
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग नलगाइने
सियोल, ३० मङ्सिर (रासस/एएफपी) : दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने बताएका छन्। दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली…
सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ, ३० मङ्सिर : अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको…
काठमाडौँलाई विराटनगरको सामान्य लक्ष्य
काठमाडौँ, ३० मङ्सिर : प्ले अफ होडबाट बाहिरिसकेको विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो अन्तिम खेलमा जितका लागि काठमाडौँ गुखार्जलाई एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ…
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
काठमाडौँ, ३० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले स्थानअनुसारका…
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
घोराही (दाङ), ३० मङ्सिर : यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक…
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
सिरहा, ३० मङ्सिर : पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब…






