समाचार

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना

 फागुन ११, २०८१

कञ्चनपुर, ११ फागुन : आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना कृत्रिम…

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

 फागुन १०, २०८१

लेखनाथ (कास्की), १० फागुन : नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने क्रममा संविधान कार्यान्वयनलाई सहज बनाउन सहमतिका आधारमा संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस पेसागत तथा…

जेलेन्स्की अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न ‘तयार हुनुहुन्न’ : स्रोत

 फागुन १०, २०८१

किएभ, १० फागुन (रासस/एएफपी) : युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्न ‘तयार नभएको’ एक युक्रेनी स्रोतले बताएको छ…

एसपिए कैलाली प्रिमियर लिग–३ : पहिलो खेलमा भिमदत्त नगरपालिकाको टोली विजयी

 फागुन १०, २०८१

कैलाली, १० फागुन : धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा भिमदत्त नगरपालिकाले परशुराम नगरपालिकालाई ४७ रनले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुआत गरेको छ ।…

दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

 फागुन १०, २०८१

खलङ्गा (दार्चुला), १० फागुन : जिल्लाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित २८ दशमलव तीन सय चार मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलन्यास गरिएको छ । दार्चुला पावर लिमिटेडका सञ्चालक…

पार्टीको महाधिवेशन पार्टी विधान र संविधानको प्रावधानअनुसार हुन्छः नेता सिंह

 फागुन १०, २०८१

महेन्द्रनगर (धनुषा), १० फागुन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टी विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताउनुभएको छ । नेपाली कांग्रेस धनुषाले आज पार्टी कार्यालयमा आयोजना…

बाँकेमा रैथाने बीउको संरक्षण र उपयोग सुरु

 फागुन १०, २०८१

नेपालगञ्ज (बाँके), १० फागुन : कोहलपुर नगरपालिका–२ को मुक्तिपुरमा रैथाने बीउको संरक्षण र उपयोग सुरु भएको छ । राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (राष्ट्रिय जिन बैङ्क) खुमलटार ललितपुरले आजदेखि रैथाने…

राधिकाको आत्मकथा सत्यमा आधारित छ : प्रधानमन्त्री

 फागुन १०, २०८१

काठमाडौँ, १० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तक सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ। पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री…

‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माताहतका संस्थालाई सबल बनाउनुपर्छ’

 फागुन १०, २०८१

पाटन (ललितपुर), १० फागुन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफ्नो मन्त्रालय मातहतमा रहेका पाँच वटै साझा संस्थालाई सबल बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित…

परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान

 फागुन १०, २०८१

काठमाडौँ, १० फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गर्नुभएको छ । उहाँलाई…

लोकप्रिय