समाचार
भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सहजीकरण गर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी, ११ फागुन : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ । भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण…
कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखौं : गोमादेवी तिमिल्सिना
काठमाडौँ, ११ फागुन : मुलुकको राजनीति अहिले पनि सही अवस्थामा अघि बढ्न सकेको छैन । किनभने लोकतन्त्रको सुन्दर पक्ष पहिलो पार्टीले सत्ता चलाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बसेर खबरदारी…
सात जातका गहुँको परीक्षण गरिँदै
चितवन, ११ फागुन : भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् । पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण…
तीन हजार बढी फरार प्रतिवादी पक्राउ
काठमाडौँ, ११ फागुन : नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ । सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार…
शान्ति सैनिक दक्षिण सुडान प्रस्थान
काठमाडौँ, ११ फागुन : संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएरति त्यसतर्फ प्रस्थान गरेको छ । सेनानी मिलन आचार्यको नेतृत्वमा…
किसानले बिक्री गरे ६० लाखको सुन्तला
वालिङ (स्याङ्जा), ११ फागुन : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्याल सुन्तला बिक्री…
पोर्चुगलमा नेपाली दूतावास स्थापना
लिस्बन (पोर्चुगल), ११ फागुन : पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली…
डढेलो नियन्त्रण गर्न सचेतना अभियान
दमौली (तनहुँ), ११ फागुन : तनहुँमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न पालिकामा वन डढेलो नियन्त्रणका लागि…
मौलिकता जोगाउन भजनकीर्तन प्रतियोगिता
रामपुर (पाल्पा), ११ फागुन : भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला…
सुनको मूल्य बढ्यो
काठमाडौँ, ११ फागुन : स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय…






