समाचार

राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री

 फागुन १०, २०८१

काठमाडौँ, १० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित रहेको बताउनुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित उक्त पुस्तक लोकार्पण कार्यक्रममा आज…

‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’

 फागुन १०, २०८१

कर्णाली, १० फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । आज यहाँ आयोजित कोपिला भ्याली स्कुल वीरेन्द्रनगर–४ सुर्खेतको १५औँ स्थापना…

कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते

 फागुन १०, २०८१

सप्तरी, १० फागुन : भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका यहाँका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।उत्तर प्रदेशका गोरखपुर…

परराष्ट्रमन्त्रीद्वारा केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्ता

 फागुन १०, २०८१

काठमाडौँ, १० फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको उडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ…

एपीद्वारा ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर

 फागुन १०, २०८१

वासिङटन, १० फागुन (रासस/एएफपी) : अमेरिकी एसोसिएटेड प्रेस (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध शुक्रबार राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै मुद्दा दायर गरेको छ । मुद्दाबारे ह्वाइट हाउसका…

मुग्लिन-पोखरा सडक : दमौली बजारमा कालोपत्र गर्न थालियो

 फागुन १०, २०८१

दमौली (तनहुँ), १० फागुन : मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो…

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

 फागुन १०, २०८१

काठमाडौं, १० फागुन : प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी…

ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा

 फागुन १०, २०८१

पाटन (ललितपुर), १० फागुन : राष्ट्रिय कृषक समूह महासङ्घ र मेट्रो मार्केटको व्यवस्थापनमा ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा आएको छ । किसान अधिकारप्रति समर्पित प्रकृतिसम्मत कृषिको प्रवद्र्धन गरौँ कृषि कर्मलाई…

उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए

 फागुन १०, २०८१

बनियानी (झापा), १० फागुन : भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् । गत फागुन ६ गतेदेखि सो नाका…

ट्रम्पद्वारा प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने आदेश

 फागुन १०, २०८१

वासिङ्टन, १० फागुन (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशपत्रमा हस्ताक्षर गर्दै प्रविधि र महत्वपूर्ण पूर्वाधारजस्ता रणनीतिक क्षेत्रमा चिनियाँ लगानीमाथि अङ्कुश लगाउन आग्रह गर्नुभएको छ । विश्वका दुई…

लोकप्रिय