समाचार
फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्’
काठमाडाैँ, ११ फागुन : राष्ट्रियसभाको आजको बैठकमा सांसद वामदेव गौतमले पूर्वराजालाई फेरि राजा बन्ने चाहना परित्याग गरी निर्वाचनमार्फत नेता बन्न सुझाव दिनुभएको छ । आजको बैठकको विशेष समयमा उहाँले जनताको…
प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा दार्चुला विजयी
बैतडी,११ फागुन : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा सुरु भएको छ । दशरथचन्द क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा दार्चुलाले बझाङलाई ११ रनले हरायो…
नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो
काठमाडौँ, ११ फागुन : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर…
इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ
जेरूसेलम, ११ फागुन (रासस/एएफपी) : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने…
कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान
जानकी (बाँके), ११ फागुन : जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसाको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ । करिडोरमा वन्यजन्तुको आहोरदोहोरको अवस्था, बासस्थान, संरक्षण, विविध गतिविधि अवलोक…
विदेशबाट आउनेले ल्याएका सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने
काठमाडौँ, ११ फागुन : भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताउनुभएको छ । अर्थसमितिको आजको बैठकमा महानिर्देशक भट्टराईले मुख्यगरी…
‘जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो’
काठमाडौँ, ११ फागुन : राष्ट्रियसभाको आजको बैटकमा सांसद रुक्मिणी कोइरालाले जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश ल्याउनु परेको प्रष्ट पार्नुभएको छ । आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नागरिकका काम…
सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग
काठमाडौँ, ११ फागुन : सांसदहरुले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उहाँहरुले जनताले…
कर्मचारीले आफ्नो कामको औचित्य प्रमाणित गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने मस्कको भनाइ
वासिङ्टन, ११ फागुन (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकी सङ्घीय निकायका सबै कर्मचारीले आफ्नो कामको औचित्य पुष्टि गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने बताउनुभएको छ । विश्वका…
युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग
काठमाडौँ, ११ फागुन : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गर्नुभएको छ । अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा…






