समाचार

रवीन्द्र ढाँटको जितले दिएको आशा

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : “नेपाल बाढीपहिरोले पीडामा छ । कृपया आआफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला”, शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित दर्ता गरेपछि नेपाली मिक्स मार्सल आट्र्स…

रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनल पुग्न सफल भएका छन् । आज भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डका कासिब मोर्डोचलाई…

भोटेकोशी बाढी : सेनाद्वारा ४० विदेशीसहित ७०० को उद्धार

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ इलाकाबाट आज अपराह्नसम्म…

जनैपूर्णिमामा मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

 भदौ १२, २०८३

मुस्ताङ, १२ भदौ : जनपूर्णिमाको अर्थात् रक्षाबन्धनको अवसरमा आज मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । मुक्तिनाथ मन्दिरमा जनैपूर्णिमाको शुभदिन पारेर रक्षाबन्धन गर्ने, बत्ती बाल्ने र दर्शन गर्नेको उल्लेख्य उपस्थिति…

चीनका राष्ट्रपति सीद्वारा नेपालमा आएको प्राकृतिक विपत्तिप्रति समवेदना व्यक्त

 भदौ १२, २०८३

बेइजिङ, १२ भदौ : चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार समवेदना सन्देश पठाउनुभएको छ । हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण…

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले आज दिएको जानकारीअनुसार…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड सहयोग सङ्कलन

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा रु एक अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि…

इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

 भदौ १२, २०८३

वासिङ्टन, १२ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको बताउनुभएको छ । हर्मुज जलघाँटी खुले पनि त्यसलाई सैन्य अभियान अन्त्य भएको सङ्केतका रूपमा नलिन उहाँले…

पशुपतिनाथसहित शिवालयमा भक्तजनको घुइँचो

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : पशुपतिनाथसहित देशभरका मुख्य, मुख्य शिवालयमा आज बिहानैदेखि नव यज्ञोपवीवत धारण गरी रक्षाबन्धन गर्ने भक्तजनको घुइँचो लागेको छ । वैदिक सनातन धर्मावलम्बीले आजका दिनमा नदी, ताल, तलाउ,…

इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी

 भदौ १२, २०८३

तेहरान, १२ भदौ : इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले अमेरिकी नाकाबन्दी जारी रहे गम्भीर टकराव निम्तिन सक्ने चेतावनी दिनुभएको छ । उहाँले इजरायलसँग पुनः द्वन्द्व…