समाचार

दसैंको दोस्रो दिन मान्ययजनबाट टीका लगाइँँदै

 असोज १७, २०८२

काठमाडौँ, १७ असोज : बडादसैंको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ । हाम्रा समाचारदाताहरूका अनुसार देशका विभिन्न भागमा अवस्थित…

भारी वर्षाको सम्भावना रहेकाले राति यात्रा नगर्न सडक विभागको अनुरोध

 असोज १७, २०८२

काठमाडौँ, १७ असोज : जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि…

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा उडान रोकियो

 असोज १७, २०८२

बर्लिन, १७ असोज : जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिएका छन् । एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिँदै…

मांसहारलाई न्यूनतम बनाउन स्वास्थ्य विज्ञहरूको जोड

 असोज १७, २०८२

पेरिस, १७ असोज : अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै स्वस्थ आहारमा मासुको खपत न्यूनतम राखिनु आवश्यक रहेको बताएका छन् । यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले…

आइसिसी पुरुष टी–२० विश्वकपका निम्ति खेलाडी छनोट

 असोज १७, २०८२

काठमाडौँ, १७ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक…

मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र

 असोज १७, २०८२

रबात (मोरक्को), १७ असोज : पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ । अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि…

युक्रेनलाई अमेरिकी लामो दूरीको मिसाइल आपूर्तिले सम्बन्धमा गम्भीर असर पर्ने पुटिनको चेतावनी

 असोज १७, २०८२

मस्को, १७ असोज : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिनुभएको छ । उहाँले यस्तो कदमले मस्को–वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पुर्‍याउने भए…

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’

 असोज १७, २०८२

तुलसीपुर (दाङ), १७ असोज : दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वनजङ्गलसहितको सुन्दर…

यस वर्षको मनसुन केही ढिला बाहिरिने

 असोज १७, २०८२

काठमाडौँ, १७ असोज : नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार…

‘जडीबुटीको मूल्य पाइएन’

 असोज १७, २०८२

भोजपुर, १७ असोज : यहाँका कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ…