समाचार

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू

 चैत ०१, २०८१

अमरगढी (डडेल्धुरा), २ चैत : चैत महिना सुरू भएसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर…

यस्तो छ आजकोतरकारी र फलफूलको थोक मूल्य

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…

आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपात हुने

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी…

आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर…

हिमवतखण्ड कला–साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत

 फागुन ३०, २०८१

काठमाडौँ, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई शुक्रबार स्वागत गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित…

युक्रेनबारे वार्तामा ‘बलियो जी ७ एकता’: आयोजक क्यानाडा

 फागुन ३०, २०८१

चार्लेभोइक्स (क्यानाड), १ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको घर्षणका बाबजुद जी ७ विदेशमन्त्रीहरूको समूहले युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई समर्थन गर्दै एकीकृत वक्तव्यमा पुगेको आयोजक क्यानाडाले…

फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’

 फागुन ३०, २०८१

काठमाडौँ, १ चैत : भृकुटीमण्डप प्रवेश गर्नेबित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ । द्वार(गेट) प्रवेश गर्नेबित्तिकै लाग्छ विभिन्न रङगीचङ्गी फूलहरूले स्वागत गरिरहेका छन् । थरिथरिका फूल तथा बोटबिरूवामा मौरीझैँ झुम्मिएका देखिन्छन्…

नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेगरी अगाडि बढेका छौँ : उपप्रम सिंह

 फागुन ३०, २०८१

तानसेन (पाल्पा), १ चैत : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेगरी आफ्नो मन्त्रालय अगाडि बढेको बताउनुभएको छ । उहाँले सबैभन्दा धेरै प्रभाव पर्ने र सहज…

मुख्य याममै सौराहामा आएनन् पर्यटक

 फागुन ३०, २०८१

चितवन, १ चैत : विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे । होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो । तर यसपाली विगत जस्तो भएन । चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय…

लोकप्रिय