समाचार

जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरु जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “व्यवस्था परिवर्तन…

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी

 चैत ०१, २०८१

फ्र्याङफर्ट, २ चैत : जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ । अर्बपति एलन…

विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा

 चैत ०१, २०८१

म्याग्दी, २ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति घटाउन, सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र सरोकार भएका निकायको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।प्रदेश…

‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताउनुभएको छ । आफ्नो…

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

 चैत ०१, २०८१

वीरगञ्ज (पर्सा) २ चैत : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९…

अफ्रिकी राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा

 चैत ०१, २०८१

वासिङ्टन, २ चैत : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उहाँलाई देश निकाला गर्ने घोषणा गर्नुभएको छ । दक्षिण…

नेकपा एसको ‘समाजवादी अभियान’ सुरु

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका…

क्यान्सर उपचारमा सघाउन अन्तरराष्ट्रिय कार्यशाला

 चैत ०१, २०८१

चितवन, २ चैत : चितवनमा क्यान्सर रोगसँग सम्बन्धित अन्तरराष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । चार दिनसम्म चल्ने कार्यशालामा सैद्धान्तिक र प्रयोगात्मक सीप प्रदान गरिने जनाइएको छ । क्यान्सर रोगको उपचारमा…

बाल सुधारगृह झडपः ५० बढी बन्दी प्रहरी नियन्त्रणमा

 चैत ०१, २०८१

नेपालगन्ज, २ चैत : बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् ।…

सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

 चैत ०१, २०८१

बेलग्रेड, २ चैत : सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु…

लोकप्रिय