समाचार

क्यानाडा : नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी

 फागुन ३०, २०८१

ओटावा, १ चैत (रासस/एएफपी) : मुलुक संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा बिग्रिएको बेला पूर्व केन्द्रीय बैंकर मार्क कार्नी शुक्रबार क्यानाडाको अर्को प्रधानमन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ । उहाँ जस्टिन ट्रुडोको उत्तराधिकारी…

सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षणः तयारी चुस्त बनाउन निर्देशन

 फागुन ३०, २०८१

काठमाडौँ, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौैँमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

महिला टी-२० क्रिकेट : अन्तिम खेलमा हङकङविरुद्ध नेपाल विजयी

 फागुन ३०, २०८१

काठमाडौँ, १ चैत :  युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । सुरुमा ब्याटिङ गरेको  हङ्कङले दिएको…

इरानसँगको आणविक वार्ताका लागि ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न चीनकोआग्रह

 फागुन ३०, २०८१

बेइजिङ, १ चैत : चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्ने आशाका साथ शुक्रबार इरान र रुसका कूटनीतिज्ञसँग छलफल सुरू गर्नुअघि इरानमाथिको ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग…

अस्ट्रेलियाले धातु उद्योगलाई बढावा दिन लगानी बढाउने घोषणा

 फागुन ३०, २०८१

सिड्नी, १ चैत : अस्ट्रेलियाले धातु उद्योगलाई कम उत्सर्जन प्रविधिको विकास गर्न र निर्यात बढाउन ७५ करोड अस्ट्रेलियाली डलर (४७ करोड अमेरिकी डलर) खर्च गर्ने भएको छ । यो योजनाले विदेशी…

स्वास्थ्य सेवा विभागका महानिर्देशक र स्वास्थ्य बीमा बोर्डका निर्देशकको पदबहाली

 फागुन ३०, २०८१

काठमाडौँ, १ चैत : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टङ्क बाराकोटीले पदबहाली गर्नुभएको छ । आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गर्नुभएको हो । डा बाराकोटी स्वास्थ्य मन्त्रालयको…

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

 फागुन ३०, २०८१

दमौली (तनहुँ), १ चैत : मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन…

महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने

 फागुन ३०, २०८१

महेन्द्रनगर (धनुषा), १ चैत : यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख…

युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त, छलफल जारी

 फागुन ३०, २०८१

मस्को, १ चैत : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न तयार रहेको बताएका…

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

 फागुन ३०, २०८१

काठमाडौँ, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भाबी…

लोकप्रिय