समाचार
सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं, वैशाख २२ : नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न पुनःनिर्देशन दिएको छ । बैंकले आगामी जेठ १ गतेपश्चात् हुने सरकारी कारोबार…
कोरोना सङ्क्रमित १५ जना आइसोलेशनमा
कोहलपुर, वैशाख २२ : नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण…
काँग्रेसद्वारा कोरोना परीक्षणको दायरा बढाउन माग
काठमाडौं, वैशाख २२ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।…
कटुवा पेस्तोलसहित तीनजना पक्राउ
कैलाली, वैशाख २२ : धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला…
संसदको महासचिवमा भरतराज गौतम सिफारिस
काठमाडौं, वैशाख २२ : संघीय संसदको महासचिवमा भारतराज गौतमको नाम सिफारिस भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार गौतमलाई महासचिवमा सिफारिस गरेका हुन् ।…
कुवेतमा ८४ नेपालीमा कोरोना संक्रमण
काठमाडौं, वैशाख २२ : कुवेतमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरूको संख्या ८४ पुगेको छ । दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई…
हातले नछोइकन निस्किन्छ साबुन, सेनिटाजर र पानी
काठमाडौं, वैशाख २२ : कोरोना भाइरस संक्रमणबाट जोगिन बेला बेलामा हात धुने, गुणस्तरीय सेनिटाइजर प्रयोग गर्ने सल्लाह चिकित्सकहरुले दिन्छन् । तर, धेरै जनाले एउटै धारा, एउटै साबुन र एउटै स्यानिटाइजरको…
जर्मनीबाट परीक्षण कीट ल्याइँदै
काठमाडौँ, वैशाख २२ : सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएकोे…
चितवनकी महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ
चितवन, वैशाख २२ : कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना…
लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय पक्राउ
जलेश्वर, वैशाख २२ : महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११…






