समाचार

मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि पानी हालियो

 असार २१, २०७७

मेलम्ची, असार २१ : मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।  काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर…

कोरोना भाइरस संक्रमणमणबाट एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु

 असार २१, २०७७

काठमाडौँ, असार २१ : कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा…

राष्ट्रपति भेट्न तीन पूर्वप्रधानमन्त्री शितल निवासमा, दुई अध्यक्षबीच छलफल हुने

 असार २१, २०७७

काठमाडौं, असार २१ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना नेता शितल निवास पुग्नुभएको छ । अहिले उहाँहरुबीच छलफल भइरहेको बताइएको छ । नेकपाका अध्यक्ष…

गाँजा ओसारपसारमा संलग्न दुई जना पक्राउ

 असार २१, २०७७

हेटौँडा, असार २१ : जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागू औषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी…

बाँदर धपाउन ९० थान बन्दुक वितरण

 असार २१, २०७७

तनहुँ असार २१ : तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो…

२० दिनमै थपिए नौ हजार कोरोना भाइरस संक्रमित

 असार २१, २०७७

काठमाडौं, असार २१ : लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३०…

पार्टी एकीकरणको तीन वर्ष नपुग्दै फुटको संघारमा नेकपा

 असार २१, २०७७

काठमाडौं, असार २१ : २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेषगरी तीन…

स्वास्थ्य सतर्कता नअपनाउँदा संक्रमणको उच्च जोखिममा राजधानी

 असार २१, २०७७

काठमाडौं, असार २१ : बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् । राजधानीका करिब ३० जनाभन्दा…

ओली-देउवा ‘गोप्य भेट’

 असार २१, २०७७

काठमाडौं, असार २१ : सत्तारूढ नेकपाभित्रको शक्ति संघर्ष सतहमा आइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको…

बझाङका पहिरो पीडितका लागि हेलिकाेप्टरमार्फत राहत सामग्री पु-याइयो

 असार २०, २०७७

बझाङ, असार २० : बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका-८ मल्लेसी गाउँमा १८ घर परिवारको उठीबास भएपछि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकाेप्टरमार्फत राहत सामग्री ल्याएको छ । शनिबार दिउँसो…