समाचार

‘पेट्रोलियम पदार्थ, नुन, चिनी र चामलको पर्याप्त मौज्दात छ’

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २४ : सरकारले पेट्रोलियम पदार्थ, नुन, चिनी र चामललगायत खाद्यान्नको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै ती सामग्रीको आपूर्तिमा कुनै किसिमको समस्या नरहेको बताएको छ । अत्यावश्यक औषधि तथा…

कामदार र कोइलाको अभावमा ३० इँटा उद्योग बन्द

 फागुन २३, २०७६

लहान, फागुन २३ : दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सोका कारण इँटाको मूल्यवृद्धि गरिएको छ । दक्ष…

कोरोनाले आन्तरिक उडानमा असर

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाको…

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ…

मास्कमा कालोबजारी : ३० रुपैयाँ पर्ने मास्कलाई एक सय

 फागुन २३, २०७६

ललितपुर, फागुन २३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले ३० रुपैयाँ पर्ने मास्कलाई हाल एक सयमा…

चार विधेयक दफावार छलफलका लागि समितिमा

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : प्रतिनिधिसभाको आजको बैठकले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण…

बलात्कार कसुरमा नौ वर्ष जेल सजाय

 फागुन २३, २०७६

गाईघाट, फागुन २३ : शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई रु ५० हजार…

सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित !

 फागुन २३, २०७६

बाँके, फागुन २३ : नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले  पोर्टल असुरक्षित देखिएको बताइएको छ ।  यहाँका अधिकांश…

पाटीबाट चिटिक्क घरमा सर्दा …

 फागुन २३, २०७६

बनेपा, फागुन २३ : पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाए । विनाशकारी भूकम्पले घर भत्काएपछि उनी करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल…

सर्जिकल मास्कको अभाव

 फागुन २३, २०७६

सुर्खेत, फागुन २३ : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरूमा सर्जिकल मास्कको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महंगो मूल्यमा…