समाचार
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
काठमाडौँ, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्र्टीका अध्यक्ष पशुपति शम्शेर जबराले देशको आवश्यकताका कारण टुक्रिएर रहेको राप्रपा एक ढिक्का भएको बताउनुभएको छ । यहाँ आज आयोजित राष्ट्रिय प्रजातन्त्र पार्र्टी र…
टिपरको ठक्करबाट महिलाको मृत्यु
राँझा, फागुन २८ : बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ः३० बजे…
बम बिस्फोटमा संलग्न रहेकाे आशंकामा विप्लवका जिल्ला सदस्य पक्राउ
काठमाडौ, फागुन २८ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले लमजुङ स्थायी घरभै काठमाडौं जडिबुटीको सुकुम्बासी बस्तीमा बस्ने देवीबहादुर गुरुङलाई प्रहरीले पक्राउ…
चेक बाउन्सको आरोपमा पक्राउ
तुलसीपुर, फागुन २८ : जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई पक्राउ…
विद्यालयमा पानी शुद्धीकरण मेशिन जडान
गोरखा, फागुन २८ : गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुँदै…
बम बिस्फोटको नेकपाद्वारा भत्र्सना
काठमाडौ, फागुन २८ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको लोकन्थलीस्थित घरमा आज गराइएको बम बिस्फोटको घटनाको भत्र्सना…
ट्रयाक्टर दुर्घटनामा चालकसहित दुईको मृत्यु
दमौली, फागुन २८ : बन्दिपुर गाउँपालिका– ५ कोरिकामा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाहुनभञ्ज्याङबाट कोरिकातर्फ जाँदै गरेको ग १ त ४८०८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई…
राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी
काठमाडौं, फागुन २७ : नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा…
जनताको चाहना सम्बोधन गर्ने गरी काम गर्न आग्रह
खोटाङ, फागुन २७ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेले जनताको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्न जनप्रतिनिधलाई आग्रह गर्नुभएको छ । खोटाङको दिक्तेलमा…
अघि बढ्न सकेन हनुमन्ते करिडोर निर्माण
काठमाडौं, फागुन २७ : कोटेश्वर–जडीबुटी सडकको जाम कम गर्ने उपायका रुपमा हेरिएको हनुमन्ते करिडोर निर्माण कौशलटारदेखि चार दोबाटोसम्म अघि बढ्न सकेको छैन । खोलाको अधिकार क्षेत्रमा घर र जग्गा हुँदा…
लोकप्रिय
कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित
साउन ११, २०८२
१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकोः मन्त्री दाहाल
साउन १२, २०८२
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
साउन १३, २०८२
मधेशमा भयो वर्षा, किसान हर्षित
साउन १३, २०८२