समाचार
अङ्ग्रेजी संस्करणको नेपालकाे नक्सा स्वीकृत
काठमाडौँ, साउन ३० : नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत भएको छ । सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी…
पाण्डेलाई उपरथीको दर्ज्यानी
काठमाडौँ, साउन ३० : प्रधानसेनापति पूर्णचन्द्र थापाले विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले सहायकरथीबाट उपरथीमा बढुवा हुनुभएका पाण्डेलाई दर्ज्यानी…
सिआइबी इन्सपेक्टरसँग सेटिङ गर्ने भन्दै पैसा माग्ने पक्राउ
काठमाडौँ, साउन ३० : केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आफ्नै सङ्गठनको नाममा ठगी गर्ने आलोचना साप्ताहिक पत्रिकाको संवाददाता रहेको बताउने शङ्करप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । काठमाडौँकै एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको…
रकम हिनामिनाको अभियोगमा प्रहरी सहायक निरीक्षक पक्राउ
काठमाडौँ, साउन ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ । कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष…
सिन्धुपाल्चाेक पहिराे अपडेट : ११ जनाको शव फेला, २७ अझै बेपत्ता
चौतारा, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला…
कोरोनाका ५९४ नयाँ संक्रमित थपिए, मृत्यु हुनेको संख्या ९९ पुग्यो
काठमाडौँ, साउन ३० : नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ५७५ जनाको पिसिआर परीक्षण गरिएको…
काठमाडौँ उपत्यकामा ११९ कोरोना सङ्क्रमित थपिए
काठमाडौँ, साउन ३० : काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका ११९ जना सङ्क्रमित थपिएका छन् । काठमाडाैँ उपत्यकामा पछिल्लो चार दिनमा सबैभन्दा कम सङ्क्रमितको पुष्टि भएको हो । यसअघि बिहिबार १२७, बुधबार १३८ र…
बिहीबार मृत्यु भएका बाराका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि
वीरगञ्ज, साउन ३० : वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका बारा जिल्लाका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान बाराको प्रसौनी गाउँपालिका वडा नं. २…
नेपालगञ्ज शिक्षण अस्पतालका ५० स्वास्थ्यकर्मी क्वारेन्टाइन र आइसोलेसनमा
नेपालगञ्ज, साउन ३० : कोरोना भारइरसका कारण नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू क्वारेन्टाइन र आइसोलेसनमा रहेका छन् । अस्पतालमा सेवा लिन आएका केही बिरामीमा कोरोना भारइरसको सङ्क्रमण…
मास्कका सारथि वीर, जसले बाडेँ २७ हजार मास्क
तुलसीपुर, साउन ३० : जेठ दोस्रो सातादेखि उहाँको दैनिकी फेरिएको छ । जब कोभिड १९को सङ्क्रमण देशभर फैलन थाल्यो अनि ३३ वर्षीय युवा वीरबहादुर खत्री बजार क्षेत्रमा, सडकमा मास्क बाँड्न थाल्नुभयो…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
२० घण्टा अगाडि
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२० घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
२० घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
१७ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
२१ घण्टा अगाडि






