समाचार
पर्सामा थपिए १०८ कोरोना सङ्क्रमित, कुल १५ सय नाघ्यो
वीरगञ्ज, भदौ ३ : पर्सा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार पाँच सय नाघेको छ । मङ्गलबार पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको राति अबेर आएको रिपाेर्टअनुसार…
युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती
काठमाडौँ, भदौ ३ : राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम…
जिपको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरीको मृत्यु
पोखरा, भदौ ३ : पोखराको मालेपाटनमा गएराती बोलेरो जिपले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक प्रहरीको मृत्यु भएको छ । एकजना घाइते हुनुभएको छ । प्रहरी जवान चन्द्रबहादुर बगालेको मृत्यु भएको छ…
नदी गाउँमा पस्दा १५ भन्दा बढी सम्पर्कविहीन, चार जनाकाे शब फेला
अछाम, भदौ ३ : रामारोशन-३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १५ जना भन्दा बढी सम्पर्क विहीन भएका छन् । मध्यराती कैलाश खोला नदीले सैनी बजारका घर बगाउँदा १५/१६ जना सम्पर्कमा नरहेको…
लिदी पहिरो : मृतक सङ्ख्या २४ पुग्याे
चौतारा, भदौ २ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी…
सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण
काठमाडौँ, भदौ २ : सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण…
काठमाडौँ उपत्यकामा बुधबार रातिदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय
काठमाडौं, भदौ २ : काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका…
झापामा २० जनामा काराेना सङ्क्रमण, सङ्क्रमित सङ्ख्या ४५६
बिर्तामोड, भदौ २ : झापामा एकै दिन २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार झापाको भद्रपुर तथा विराटनगर, धरानमा चेक गरिएको पीसीआर रिपाेर्टमा झापामा २० जनामा कोरोना पोजिटिभ देखिएको…
राजधानीवासीलाई हरेक वर्ष गिज्याइरहने तस्बिर
काठमाडौँ, भदौ २ : मङ्गलबार दिउँसो परेको वर्षाका कारण राजधानीको बल्खु क्षेत्रमा केही घर तथा सडक डुबानमा परेका छन् । राजधानीमा अव्यवस्थित बस्ती तथा ढल निकासको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा सामान्य…
काठमाडौँ उपत्यकाका २०५ मा सङ्क्रमण पुष्टि
काठमाडौँ, भदौ २ : काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा हालसम्मकै सबैभन्दा बढी जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा २०५ जनामा सङ्क्रमितको पुष्टि…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






