समाचार
लिदी पहिरामा पुरिएका ३० को शव फेला
सिन्धुपाल्चोक, भदौ ४ : गत शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप पाँचको शव फेला परेको छ । आज तीन महिला, एक पुरुष र एक…
लकडाउनपछि नेपालीसहित ५० हजार ७२३ जना नेपाल भित्रिए
काठमाडौँ, भदौ, ४ : लकडाउनपछि साउन मसान्तसम्म पाँच महिनाको अवधिमा विभिन्न मुलुकबाट ५० हजार ५१५ नेपालीसहित ५० हजार ७२३ जना नेपाल भित्रिएका छन् । साउन महिनामा २२ हजार ९३२ नेपाली नेपाल…
हरित जलवायु कोष’द्वारा नेपाललाई तीन अर्ब सहयोग
काठमाडौँ, भदौ ४ : हरित जलवायु कोष (जिसिएफ) ले नेपालको जलवायु परिवर्तनका क्षेत्रमा रु तीन अर्ब भन्दा बढी अनुदान सहयोगको परियोजना स्वीकृत गरेको छ । कोषले नेपालको गण्डकी नदी जलाधारमा…
कोरोना भाइरसका कारण थप ६ काे मृत्यु, कुल १२६
काठमाडौँ, भदाै ४ : कोरोना भाइरसका कारण बिहीबार थप छजनाको मृत्यु भएको छ । दुई महिला र चार पुरुषको मृत्यु भएको हो । काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक…
सप्तरीमा २० जनाले जिते कोरोना, निको हुनेकाे सङ्ख्या ४८१ पुग्यो
राजविराज, भदौ ४ : सप्तरीमा कोरोना जितेर निको हुनेको सङ्ख्या उल्लेख्य रहेको छ । स्वास्थ्यकर्मीहरूको सक्रियतामा कोरोना जित्नेहरूको सङ्ख्या वृद्धि हुँदा नयाँ सङ्क्रमितहरूको मनोबल पनि बढ्दैगएको छ । यसैक्रममा गएराति एक…
अछाममा एकै दिन थप ३० जनामा कोरोना पुष्टि
अछाम, भदौ ४ : कोरोना सङ्क्रणको आशङ्कामा थ्रोट स्वाब परीक्षण गरिएका दुई स्थानीय तहका ३० जनामा बिहीबार कोरोमा पुष्टि भएको छ । डडेल्धुरा अस्पतलामा पीसीआर परीक्षणको क्रममा अछामको साँफेबगर नगरपालिकाका १५…
चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु
भरतपुर, भदौ ४ : भरतपुर अस्पतालमा उपचार गराइरहेका एक कोरोना सङ्क्रमित पुरुषको बिहीबार दिउँसो मृत्यु भएको छ । रतन्नगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका…
काठमाडौँ उपत्यकामा दुई सय नयाँ सङ्क्रमित
काठमाडौँ, भदौ ४ : काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका २०० जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अुनसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको तीन जिल्लामा २०० जना नयाँ सङ्क्रमितको…
उपत्यकामा दुई सयसहित ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५
काठमाडौँ, भदाै ४ : कोरोना भाइरसका सातसय सातजना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे…
रौतहटमा स्थानीय मन्दिरका पुजारीको गोली हानी हत्या
रौतहट, भदौ ४ : रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजे जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






