समाचार
कोरोना रोकथाम र उपचारमा हालसम्म १२ अर्ब खर्च
काठमाडौँ, भदौ ५ : कोभिड–१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै रु १२ अर्ब खर्च भएको छ । मन्त्रिपरिषद्को यही भदौ ४ गतेको…
सशस्त्रका २८ खेलाडीसहित ३८ संक्रमित, प्रदेश २ बाट राजधानी आएका थिए
काठमाडौँ, भदौ ५ : आज सङ्क्रमण पुष्टि भएका २८ खेलाडीसहित ३८ जना सशस्त्र प्रहरी सबै प्रदेश–२ का सीमा क्षेत्रमा खटिएका थिए । उनीहरू प्रदेश २ का बारा पर्सालगायत विभिन्न जिल्लाका सीमा…
वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु
पर्सा, भदौ ५ : पर्सामा आज एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थकेयरमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नं १०…
२४२ बस्ती तुरुन्तै सुरक्षित स्थानान्तरण गर्न माग
सिन्धुपाल्चोक, भदौ ५ : सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् । सदरमुकाम चौतारामा बिहीबार बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका…
विदेशबाट फर्किने नेपालीलाई होटलले सेवा उपलब्ध गराउने
काठमाडौं, भदौ ५ : विदेशबाट उद्धार गरी हवाई उडानमार्फत स्वदेश फर्काइने नेपालीलाई होटल सङ्घ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने भएका छन् । सङ्घले आज एक विज्ञप्ति…
काठमाडौं उपत्यकामा १८२ जनामा कोरोना सङ्क्रमणको पुष्टि
काठमाडौं, भदौ ५ : काठमाडौं उपत्यकामा कोभिड–१९ का १८२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंका १४२, ललितपुरका २५ र भक्तपुरका १५…
सङ्क्रमित थपिँदै गएपछि कोहलपुरमा निषेधाज्ञा पाँच दिन थपियो
नेपालगञ्ज, भदौ ५ : बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञाको अवधि पाँच दिन थप गरिएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमितहरू दिनदिनै बढ्दै गएपछि कोहलपुरमा साउन ३२ गतेदेखि शुक्रबार भदौ ५…
जोखिमयुक्त ठाउँमा निसङ्क्रमण गर्दै काठमाडौँ महानगर
काठमाडाैँ, भदाै ५ : काठमाडाैँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसङ्क्रमण गर्न शुरू गरेकाे छ । सङ्क्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसङ्क्रमण गर्ने कार्यलाई निरन्तरता…
पाटन अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं, भदौ ५ : ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने एक महिला र एक पुरुष छन् । दुबैजना जटिल अवस्थामा उपचारका लागि बाहिरबाट रेफर…
विराटनगरमा होम आईसोलेशनमै एक सङ्क्रमितको मृत्यु
विराटनगर, भदौ ५ : कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेशनमै रहेको अवस्थामा एकजना पुरुषको मृत्यु भएको छ । विराटनगर–६ निवासी ४५ वर्षीय पुरुषको बिहीबार बेलुका ८ बजे घरमै मृत्यु भएको…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






