समाचार
रेम्डिसिभिर अवैध आयात गरी कालोबजारी गर्ने एक भारतीय सहित दुई पक्राऊ
बीरगञ्ज, भदौ ७ : कोेरोना विरुद्धको प्रभावकारी औषधि रेम्डिसिभिरको अवैध आयात गरी कालोबजारी गरेको आरोपमा वीरगञ्जमा एक जना भारतीय सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले कोरोना…
महान्यायाधिवक्ता खरेलद्वारा ११ वटा सरकारी वकिलकाे कार्यालय उद्घाटन
काठमाडौँ, भदौ ७ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अप्ठ्याराका बीचमा सहजता खोज्दै, समस्याका बीचमा अवसरलाई पहिल्याउँदै सरकारी वकिल कार्यालयको संस्थागत सुदृढीकरण कार्य अगाडि बढाइएको बताउनुभएको छ । महान्यायाधिवक्ता खरेलले भर्च्युअल माध्यमबाट विभिन्न…
कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन देउवाको अपील
काठमाडौँ, भदौ ७ : नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार, स्वास्थ्यकर्मी र सबै नेपालीसँग कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन हार्दिक अपील गर्नुभएको छ । देशका…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा
सुदूरपश्चिम, भदौ ७ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बस्नुभएको छ । मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो ।…
फल्स बटम बनाइ कपडामा करोडौँ छली, ६ जनाविरुद्ध मुद्दा
काठमाडौँ, भदौै ७ : भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाइ रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेत ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व करोडौँको चुहावट गरेको राजस्व अनुसन्धान…
सरकार र सम्बन्धित व्यक्तिबाहेक अरुलाई विवरण दिन्नौं : निर्वाचन आयोग
काठमाडौँ, भदौै ७ : निर्वाचन आयोगले नेपाल सरकार र सम्बन्धित व्यक्तिबाहेक मतदाताको व्यक्तिगत विवरणको अभिलेख उपलब्ध गराउन नसक्ने स्पष्ट गरेको छ । प्रहरी र प्रशासनलगायत निकायबाटै समेत विभिन्न घटनाको अनुसन्धान…
मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम हटेको छैन
काठमाडौँ, भदौ ७ : जल तथा मौसम विज्ञान विभागले अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने वा घाम…
छांगरु र तिङ्करमा चामल पुग्यो, दाल र नुनतेल पुगेन
दार्चुला, भदौ ७ : गत असार अन्तिमसाता सरकारले व्यासको छांगरु र तिङ्कर गाउँका लागि दुई सय क्वीन्टल खाद्यान्न ढुवानी ग-यो । छांगरुका ११७ घरधुरी र तिङ्करका ७० घरधुरीका लागि नेपाल…
पानी र स्वास्थ्य सामग्रीका पसल चौबीसै घण्टा खुल्ने
काठमाडौँ, भदौ ७ : काठमाडौँमा अत्यावश्यक सेवामध्ये पानी र औषधि तथा स्वास्थ्यसामग्री बिक्रीवितरण गर्ने व्यवसाय चौबीसै घण्टा र अन्य बिक्रीवितरण गर्ने व्यवसाय भने बिहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने…
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुटवल, भदौ ७ : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज मृत्यु भएको छ । मृतक दुवै रुपन्देही जिल्लाका रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






