समाचार

कोरोना रोकथाम र सबै स्वास्थ्य समस्यामा सरकार गम्भीर : स्वास्थ्यमन्त्री

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । पञ्चकन्या ग्रुप र रोटरी…

पार्टीभित्रका अस्थिरतावादी प्रवृत्तिविरुद्ध लडौं : खनाल

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : नेकपा वरिष्ठ नेता झलनाथ खनालले अस्थिरतावादी प्रवृत्तिविरुद्ध लड्न आह्‍वान गरेका छन् । हालै सरकारले ल्याएको राजनीति दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक अस्थिरता निम्ताउन सक्ने बहस भैरहेका बेला सत्तारुढ दलका…

‘अध्यादेश परिस्थिति अनुकूल भएन’

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : नेपाली काँग्रेसका करिब एक दर्जन युवा केन्द्रीय सदस्यले सोमबार सरकारले जारी गरेका दुई अध्यादेश समयको संवेदनशीलता र परिस्थितिको गाम्भीर्यताअनुरुप नभएको उल्लेख गर्नुभएको छ । काँग्रेस केन्द्रीय…

सचेत प्रयासबाटै कोरोना सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ : पर्यटन मन्त्री

 बैशाख १०, २०७७

ताप्लेजुङ, वैशाख १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सबैको सचेत प्रयासबाट मात्र कोरोना भाइरस नियन्त्रण हुने बताउनुभएको छ । आज बिहान ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दै…

प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले…

एसएसपीमा बढुवा सिफारिस

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : नेपाल प्रहरीको १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबारको बढुवा सिफारिस समितिको…

नेपालीलाई ठाउँ निकाला गर्ने भारतीय ठेकेदारमाथि मुद्दा

 बैशाख १०, २०७७

बैतडी, वैशाख १० : लकडाउनका बेला नेपालीलाई खान बस्न नदिएर ठाउँ निकाला गर्ने भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाका दुई जना ठेकेदारमाथि भारतीय प्रहरीले मुद्दा दायर गरेको छ । भारतको पिथौरागढ…

‘कोरोना कोष’ मा २ अर्ब ११ करोड बढी रकम जम्मा

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता…

हिमा गाउँपालिकाका अधिकृतद्वारा घरभाडा नलिने घोषणा

 बैशाख १०, २०७७

जुम्ला, वैशाख १० : हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले सदरमुकाम खलङ्गामा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गर्नुभएको छ । चन्दननाथ नगरपालिका–४ पीपलधारा मालाभिडका टोपबहादुर बुढाले सरकारले चैतको…

राजधानीका चारवटा मस्जिदको अनुगमन

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : काठमाडौँ महानगरपालिकाले राजधानीका चारवटा मस्जिदको मङ्गलबार अनुगमन गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ लगायतको टोलीले जमातीहरू मस्जिदमा रहे नरहेको बारेमा…