समाचार

काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ मा

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते दिउँसोे १ बजे बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय…

विष सेवनबाट दुईको मृत्यु, एक गम्भीर

 बैशाख १०, २०७७

रौतहट, वैशाख १० : विष सेवन गरेका एकै परिवारका तीनमध्ये दुईको उपचारको क्रममा मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका…

अछामका एक जनामा एन्टिबडी पोजेटिभ

 बैशाख १०, २०७७

अछाम, वैशाख १० : कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा आरडिटी परीक्षणका क्रममा अछाममा एकजनामा एन्टीबडी पोजेटिभ देखिएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा स्वास्थ्य कार्यालयको आरडिटी परीक्षणका क्रममा एक जना…

तिब्बतबाट भित्रियो स्वास्थ्य सामग्री

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी नाका हुँदै रु आठ करोड ३१ लाख…

श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिन समितिको आग्रह

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोरोना भाइरसको जोखिमका बीच कार्यरत पत्रकार र कामदारलाई कतिपय सञ्चार गृहले समयमा पारिश्रमिक नदिएको र जागिरबाट समेत हटाउने काम गरेकामा गम्भीर चासो…

प्रधानमन्त्री ओली र साइप्रशका राष्ट्रपतिबीच टेलिफोन संवाद

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गर्नुभएको छ । सो…

भारतद्वारा २३ टन औषधि सहयोग

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : कोभिड–१९ विरुद्ध लड्न भारतले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३…

साउदीमा तारे होटल पनि क्वारेन्टाइन, नेपाली कामदार चिन्तित

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : साउदी सरकारले बिभिन्न तारे होटलहरुलाई पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्न थालेको छ । ती होटलहरूलाई क्वारेन्टाइन बनाउन थाले पछि त्यहाँ कार्यरत नेपालीले काम गर्न नसकिने गुनासोे…

उदयपुरको भुल्केमा लकडाउन कडा, संक्रमितको उपचार विराटनगरमा

 बैशाख १०, २०७७

विराटनगर, वैशाख १० : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित देखिएसंगै सो स्थानमा लकडाउन कडा पारिएको छ । प्रदेश १ अन्तर्गत…

आरडीटीमा पोजिटिभ देखिएका वृद्धको पीसीआर परीक्षणमा नेगेटिभ

 बैशाख १०, २०७७

रूपन्देही, वैशाख १० : बर्दघाट नगरपालिका–४ का ७८ वर्षीय वृद्धलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट दुई पटकसम्म गरिएको परीक्षणमा पोजिटिभ देखिएकोमा आरटी पीसीआर परीक्षणमा नेगेटिभ आएको छ । मंगलबार उनको…