समाचार
काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै
काठमाडौँ,भदौ २९ : विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न…
लिविया जान लागेका ३५ शान्ति सैनिकमा सङ्क्रमण, उडान स्थगित
काठमाडौँ, भदौ २९ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन…
ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो
वासिङ्टन, भदौ २९ : लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता…
पहिरोले घर पुरिँदा निदाइरहेकी तीन वर्षीया बालिकाको मृत्यु
पर्वत, भदौ २९ : फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीयवासी नवीन विकको घर पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो…
भेरीमा प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि उत्साह
राँझा, भदौ २९ : नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएपछि उत्साह जागेको छ । प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल…
भरुवा बन्दुकसहित दुई जना ज्येष्ठ नागरिक पक्राउ
स्याङ्जा, भदौ २९ :बन्दुकसहित प्रहरीले दुई ज्येष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई प्रहरीले चार…
बञ्चरो प्रहार गरी छोराद्वारा आमाको हत्या
दमक, भदौ २९ : झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी…
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ
काठमाडौँ, भदौ २९ : प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजालमाथि श्रीमती दिलमायाको विसं…
धरान, जनकपुर, चितवन र बुटवलमा गरी पाँचजना संक्रमितको मृत्यु
धरान, भदौ २९ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको…
बेरोजगारलाई उद्यम गर्न तीन लाख
भक्तपुर, भदौ २९ : चाँगुनारायण नगरपालिकाले बेरोजगार युवालाई उद्यम गर्न बिना ब्याज तीन लाख रुपियाँ प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोजगारी गुमाएका, विदेशबाट फर्किएका नगर भित्रका…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






