समाचार
काठमाडौं उपत्यकामा ५९७ जना कोरोना भाइरस संक्रमित पुष्टि
काठमाडौं, भदौ २८ : काठमाडौं उपत्यकामा ५९७ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित पुष्टि भएकोमा सबैभन्दा बढी काठमाडौंका ४८३ जना छन् । ललितपुरका ३३ र भक्तपुरका…
जिल्ला आयुर्वेद कार्यालयले आयुर्वेदिक सेनिटाईजर उत्पादन शुरु ग-याे
तनहुँ, भदौ २८ : जिल्ला आयुर्वेद कार्यालय तनहँुले स्थानीय जडिबुटीको प्रयोग गरी सेनिटाईजर उत्पादन शुरु गरेको छ । ‘कुनै हानी नगर्ने सेनिटाईजर उत्पादन शुरु गरेका छांै, स्थानीय जडिबुटीको महत्वलाई उजागर गर्ने…
सिन्धुपाल्चोक पहिरो : ११ जनाको मृत्यु, २० बेपत्ता (नामावलीसहित)
चौतारा, भदौ २८ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी…
पाँच हजार सुरक्षाकर्मीमा सङ्क्रमण, सबैभन्दा बढी नेपाल प्रहरीमा
काठमाडौँ,भदौ २८ : सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा आज बिहान आएको विनाशकारी भेल–पहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए । उक्त घटनामा ठूलो जनधनको क्षति भएको छ । अहिले पनि उद्धार…
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतक संख्या ३ सय ४५ पुग्यो
काठमाडौँ,भदौ २८ : पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या ३ सय ४५ पुगेको छ ।…
थप एक हजार ३९ जनासहित कुल संक्रमित संख्या ५४ हजार १५९ पुग्याे
काठमाडौं, भदौ २८ : पछिल्लो २४ घण्टामा देशभर आज एक हजार ३९ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । योसँगै कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य…
कर्णालीमा एकैदिन एक सय दश जनाले कोरोना जिते
सुर्खेत, भदौ २८ : कोरोना भाइरसको उपचारपछि आइतबार एकै दिन एक सय दश जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीका विभिन्न आइसोलेशनबाट उपचारपछि उनीहरु घर फर्किएका हुन् । यो…
बाघको हड्डीसहित एक पक्राउ
वालिङ, भदौ २८ : बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी…
सिन्धुपाल्चोक घुम्थाङमा पहिरोमा परी मृत्यु भएका ९ जनाको सनाखत
सिन्धुपाल्चोक, भदौ २८ : बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो ।…
सिन्धुपाल्चोकमा यो वर्ष १८ ठूला पहिरो, आजको सुरक्षित सोचेको स्थानमा
काठमाडौं, भदौ २८ : यो बर्षको मनसुनमा मात्रै नेपालभरमा २९१ वटा पहिरो गए । पहिरोमा परेर २६० जनाको ज्यान गयो । त्यसमा सिन्धुपाल्चोक जिल्लामामात्रै १८ वटा ठूला पहिरो गयो ।…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






