समाचार

काठमाडौं उपत्यकाका ५१२ मा सङ्क्रमण पुष्टि

 भदौ २९, २०७७

काठमाडौं, भदौ २९ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५१२ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ५१२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका…

मुलुकभर एक सय दुई पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश नं २ मा

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : नेपालमा अहिलेसम्म एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार…

थप ११७० संक्रमित, कुल संख्या ५५ हजार ३२९ पुग्यो, ८७९ डिस्चार्ज

 भदौ २९, २०७७

काठमाडौं, भदौ २९ : कोराना भाइरस (कोभिड १९)को सङ्क्रमण आज एक हजार १७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत…

महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम आवश्यक : मुख्यमन्त्री

 भदौ २९, २०७७

इलाम,भदौ २९ :  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महामारी सिङ्गो मानव जातिको नै समस्या भएकाले सचेत रहनुभएको विकल्प नरहेको बताउनु भएको छ । बाल दिवसका अवसरमा मानव अधिकार…

मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्ने

 भदौ २९, २०७७

काठमाडौं, भदौ २९ : मन्त्रिपरिषदको नियमित बैठक आज सोमबार साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले…

बढ्न थाले असहाय गाईबाच्छासँग जन्मदिन मनाउनेहरु

 भदौ २९, २०७७

गण्डकी, भदौ २९ :राष्ट्रिय जनावर भइकन सडकमा छाडा छोडिएका गाईबाच्छालाई जम्मा गरी आश्रय दिएको स्थलमा पुगी तिनलाई खान्की दिएर जन्मदिन मनाउनेको सङ्ख्या बढ्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति…

युवाले सहुलियत दरमा व्यवसायिक ऋण पाउने

 भदौ २९, २०७७

सिन्धुली, भदौ २९ : युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत व्यवसायिक ऋण कार्यक्रम’ ल्याएको छ । यो कर्जामा महिला ऋणीले १।८५ प्रतिशत र पुरुषले २।८५ प्रतिशत…

विद्यालय बन्द रहेपनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रधानमन्धी ओली

 भदौ २९, २०७७

काठमाडौँ, भदौ २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका…

सिन्धुपाल्चोकको पहिरो अपडेट : मृतकको सङ्ख्या १३, बेपत्ता १८ को खोजी जारी

 भदौ २९, २०७७

चौतारा, भदौ २९ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको…

कपिलवस्तुकी कोरोना सङ्क्रमितको मृत्यु

 भदौ २९, २०७७

रुपन्देही, भदौ २९ : कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः३० बजे…