समाचार

गण्डकीमा ६ हजार ४५९ कोरोना सङ्क्रमित

 कार्तिक ०८, २०७७

पोखरा, कात्तिक ८ : गण्डकी प्रदेशमा आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ६ हजार ४५९ पुगेको छ । प्रदेशमा…

अमेरिकामा अहिलेसम्मकै सर्वाधिक कोरोनाभाइरस संक्रमित पुष्टि

 कार्तिक ०८, २०७७

काठमाडौं, कात्तिक ८ : अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहर आउँदा एकैदिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । कोभिड ट्र्याकिङ प्रोजेक्टले जारी गरेको तथ्याङ्क अनुसार शुक्रवार अमेरिकामा ८३ हजार १०…

कोरोना भाइरस रोकथाम लागि पाटन सिल, देहिमाडौँ बन्द

 कार्तिक ०८, २०७७

बैतडी, कात्तिक ८ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन…

धरानमा पाँच महिने शिशुसहित दुई जना कोरोना संक्रमितको मृत्यु

 कार्तिक ०८, २०७७

धरान, कात्तिक ८ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा…

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

 कार्तिक ०८, २०७७

झापा, कात्तिक ८ : विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । शाखाका सभापति लोकराज…

जडीबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

 कार्तिक ०८, २०७७

सिमकोट, कात्तिक ७ : अति संवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्र व्यापारीको जडीबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडीबुटी ओसारपसार र भण्डारण गर्ने…

सुदूरपश्चिममा कारोनाभाइरस संक्रमणबाट २१ जनाको मृत्यु

 कार्तिक ०८, २०७७

महेन्द्रनगर, कात्तिक ८ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना…

विपन्न नागरिकलाई दशा बन्दै दशैँ

 कार्तिक ०८, २०७७

टीकपुर, कात्तिक ८ : टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी माग्नुभयो र कुटाउनका लागि पल्लो…

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

 कार्तिक ०८, २०७७

देउखुरी, कात्तिक ८ : लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति…

बर्दियाका दुई स्थानमा बिओपी उद्घाटन

 कार्तिक ०८, २०७७

बर्दिया, कात्तिक ८ : जिल्लाका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी०को स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपीको उद्घाटन गरिएको…