समाचार

काठमाडौं उपत्यकामा थपिए २ हजार ७ सय २० कोरोना संक्रमित

 कार्तिक ०७, २०७७

काठमाडौं, कात्तिक ७ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका दुई हजार ७२० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७२०…

चार हजार ४९९ कोरोना संक्रमित थपिए, दुई हजार ६८८ जना डिस्चार्ज

 कार्तिक ०७, २०७७

काठमाडौं, कात्तिक ६ : पछिल्लो २४ घण्टामा थप चार हजार ४९९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । देशभर कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५३ हजार आठ…

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार

 कार्तिक ०७, २०७७

लुम्बिनी, कात्तिक ७ : लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएर लक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य…

गण्डकीमा थप ४२ जनामा कोरोना सङ्क्रमण

 कार्तिक ०७, २०७७

पोखरा, कात्तिक ७ : गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका…

त्रिभुवन राजपथको थानकोट–चित्लाङ गणेशमान मार्ग सडकको स्तरोन्नति शुरु

 कार्तिक ०७, २०७७

मकवानपुर, कात्तिक ७ : वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट–चित्लाङ गणेशमान मार्ग सडकखण्डको साढे २२ किलोमिटर सडकलाई अहिले स्तरोन्नति गर्ने कामलाई तीव्रता दिइएको छ ।…

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

 कार्तिक ०७, २०७७

हेटौंडा, कात्तिक ७ : कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि…

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन हुने

 कार्तिक ०७, २०७७

काठमाडौ, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपरान्ह ४ः२५ बजे हुने सो सम्बोधनको नेपाल…

चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचाररत तीन संक्रमितको मृत्यु

 कार्तिक ०७, २०७७

चितवन, कात्तिक ७ : जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।…

प्रदेश १ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण

 कार्तिक ०७, २०७७

मोरङ, कात्तिक ७ : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना…

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

 कार्तिक ०७, २०७७

काठमाडौँ, कात्तिक ७ : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका…