समाचार

उखुको भुक्तानीमा ढिलाइ नगर्न मानव अधिकार आयोगको आग्रह

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम…

कम्युनिष्ट एक हुनुको विकल्प छैन : महरा

 पुष ०६, २०७७

दाङ, पुस ६ : सङ्घीय संसद्का पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताउनुभएको छ । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य…

नौ महिनापछि पशुपति क्षेत्रमा बढ्न थाल्यो चहलपहल

 पुष ०६, २०७७

काठमाडौँ, पुस ६ : नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका…

श्रीराम सुगर मिल्सले ग-यो २५ करोड भुक्तानी

 पुष ०६, २०७७

काठमाडौँ, पुस ६ : रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्याैता रकम भुक्तानी गर्न शुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा…

एक हजार ७९ कोरोना संक्रमणमुक्त, ७ सय ४२ जना संक्रमित थपिए

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : नेपालमा कोरोना भाइरसका ७४२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

काँग्रेसद्वारा सर्वदलीय बैठक आह्वान

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न ४ः०० बजे बस्ने…

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्ष सर्वोच्च जाने गृहकार्यमा

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : संसद विघटनको गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेको छ । यसका…

प्रधानमन्त्री ओलीले ३ बजे देशवासीलाई सम्बोधन गर्ने

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट…

गृहमन्त्री थापा समूहले भन्यो- संसद् विघटन प्रतिगामी कदम

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : पार्टीको आन्तरिक विवादमा छुट्टै अस्तित्व र पहिचान बनाउने प्रयासस्वरुप नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले निकट नेताहरुको भेला गरेका छन् । भेलामा सहभागी थापा समूहका सहभागी…

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा कम्तीमा १२ वटा निवेदन

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट निवेदन परेका छन् । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आज प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर…