समाचार
चीनको गान्सु प्रान्त सरकारले वाग्मती र प्रदेश ५ लाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौं, वैशाख १९ : विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसका विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको वाग्मती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।…
कैलालीमा कोरोना आशंकित एक जना आइसोलेसनमा
कैलाली, वैशाख १९ : कैलालीका एक युवकलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसन कक्षमा भर्ना गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ९ का २५ वर्षीय युवकलाई बिहीबार सेती प्रादेशिक अस्पतालम भर्ना गरिएको…
थाई एयर बैंकक उड्यो, बुद्धको ढाका चार्टर्ड उडान
काठमाडौं, वैशाख १९ : लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ । थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…
अनुगमन तीव्र, ७० लाखभन्दा बढी असुल
काठमाडौं, वैशाख १९ : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ७० लाख ६५ हजार कारवाही स्वरुपको जरिवाना असुल गरेको छ…
नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता
काठमाडौं, वैशाख १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भोलि बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न…
सम्पूर्ण संयन्त्र परिचालन गरेर राहत वितरण गर्नुपर्छ : एनआरएनए अध्यक्ष
काठमाडौँ, वैशाख १९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिका क्षेत्रीय बैठक सम्पन्न भएको छ । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याबारे छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका…
डब्ल्यूएचओको लोगो अनधिकृत प्रयोग नगरिदिन आग्रह
काठमाडौँ, वैशाख १९ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतीकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ । नेपालमा विभिन्न…
अछाममा आइसोलेसन वार्डमा उपचाररत महिलाको मृत्यु
डोटी, वैशाख १९ : जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु…
नागढुङ्गामा डिस्इन्फेक्सन टनेल सञ्चालन
काठमाडौं, वैशाख १९ : राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन…
खाद्यान्न वितरणसँगै सामाजिक दुरी र हात धुन सिकाइँदै
हेटौँडा, वैशाख १९ : लामो बन्दाबन्दीका कारण भोकमरीमा परेका परिवारलाई मकवानपुरको राक्सिराङ गाउँपालिकामा खाद्यान्न बितरणसँगै सरसफाई र सामाजिक दुरी कायम राख्न सिकाइएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरसफाई…
लोकप्रिय
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
१३ घण्टा अगाडि
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२