समाचार

कोटेश्वर–कलंकी सडकमा ट्राफिक बत्ती जडान गरिने

 माघ १२, २०७७

काठमाडौं, माघ १२ : सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारका आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलंकी सडकमा सात…

वाग्मती प्रदेशका लागि १७४ अधिकृतस्तरका कर्मचारी माग

 माघ १२, २०७७

वाग्मती, माघ १२ : वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ । प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि…

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

 माघ १२, २०७७

कास्की, माघ १२ : गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा…

कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

 माघ १२, २०७७

काठमाडौँ, माघ १२ : १० महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना…

‘संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार’

 माघ १२, २०७७

काठमाडौं, माघ १२ : नेपाली कांग्रेसले फरक मत राख्न तथा आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु सबैको नैसर्गिक अधिकार भएको जनाएको छ । प्रतिनिधिसभा…

प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको छ : सभामुख

 माघ १२, २०७७

काठमाडौं, माघ १२ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको बताउनुभएको छ । अन्तरपार्टी महिला सञ्जालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकारको काममा प्रतिनिधिसभाले सधैँ सहयोग गरेको र…

थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ संक्रमणमुक्त, १० को मृत्यु

 माघ १२, २०७७

काठमाडौं, माघ १२ : नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख…

प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

 माघ १२, २०७७

लुम्बिनी, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका…

नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

 माघ १२, २०७७

काठमाडौं, माघ १२ : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ । मन्त्रालयमा…

कांग्रेसद्वारा एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग

 माघ १२, २०७७

काठमाडौं, माघ १२ : नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । कांग्रेसको शिक्षा केन्द्रीय विभागको आज…