समाचार
तीन महिनाभित्र सबैलाई निःशुल्क कोभिड–१९ विरुद्धको खोप : प्रधानमन्त्री
काठमाडौँ, माघ १४ : ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी…
जुम्ला आगलागीमा तीन करोडको क्षति
खलंगा, माघ १४ : जुम्लाको तिला गाउँपालिका–७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोडभन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला…
अझै सहारा पाएनन् ढोरपाटनका बाढीपीडितले
बलेवा, माघ १४ : बागलुङको निसीखोला गाउँपालिका– १, २ र ३ मा चार वर्ष अघिसम्म ठूलो गाउँ थियो । गाउँलेबीच एउटै मुटुजस्तै मिलाप पनि थियो । खेतबारीमा काम गर्न अर्मपर्म,…
दक्षिण कोरियामा बिरालोमा पनि कोरोना संक्रमण पुष्टि
सउल, माघ १४ : दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँको ख्यांसान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो…
कोभिड–१९ विरुद्धको खोपको आज प्रधानमन्त्रीबाट शुभारम्भ
काठमाडौं, माघ १४ : आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुहुने स्वास्थ्य…
मनोहरा करिडोर निर्माण सम्पन्न
काठमाडौं, माघ १४ : कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न भएको छ । बालकुमारी पुलबाट मनोहरा किनारै किनार लोकन्थली र नरेफाँट जोड्ने बेलिब्रिजसम्मको…
मस्तिष्काघातबाट बेलायतमा डा लक्सम्बाको निधन
लण्डन, माघ १४ : कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आउनुभएका प्राज्ञिक…
जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
कर्णाली, माघ १४ : तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलंगादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मंगलबार सुधारिएको…
उखु किसानको बक्यौता रकम भुक्तानी
काठमाडौँ, माघ १४ : चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु ६५ करोड बढी बक्यौता रकममध्येमा मंगलबार साँझसम्म चारवटा चिनी उद्योगले…
झुट्टा तथा नक्कली बीजक प्रयोग गरी एक अर्ब राजस्व छली
काठमाडौँ, माघ १४ : झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२






