समाचार

अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

 माघ १६, २०७७

काठमाडौँ, माघ १६ : विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी…

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माण सुरु

 माघ १६, २०७७

बनेपा, माघ १५ : नेपालमा नै राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी नीति निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माण सुरु गरिएको छ । काभ्रेको बनेपा नगरपालिका–१३…

अपहेलना मुद्दामा जवाफसहित आफै उपस्थित हुन सर्वाेच्चको आदेश

 माघ १६, २०७७

काठमाडौं, माघ १५ : सर्वाेच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली र सर्वाेच्च अदालतमा चार पूर्वन्यायाधीश, पूर्व सभामुखलाई जावाफ सहित सात दिन भित्र आफै उपस्थित हुन आदेश भएको छ ।…

पुनः निर्माणपछि बीपी राजमार्ग नेपाललाई हस्तान्तरण

 माघ १५, २०७७

काठमाडौं माघ १५ : जापान सरकारले निर्माण गरेको बीपी राजमार्ग पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत जापान सरकारले उक्त सडक…

अनियमित तरिकाले ५० करोडको सरकारी जग्गा हडप्ने प्रयास विफल

 माघ १५, २०७७

नेपालगञ्ज, माघ १५ : अनियमित तरिकाले व्यक्तिका नाममा गरिएको ५० करोड मूल्य बराबरको सरकारी जग्गालाई पुनः सरकारकै नाममा फिर्ता ल्याइएको छ । बाँकेको खजुरा–४ को विष्णुकुमार थापा र रत्नाकुमारी थापाको…

अभिव्यक्ति स्वतन्त्रता निषेध गर्न अवहेलनाको अस्त्र प्रयोग

 माघ १५, २०७७

काठमाडौं, माघ १५ : चार पूर्वप्रधानन्यायाधीशको २० दिनअघिको वक्तव्यलाई लिएर पेस भएको ‘अदालतको अवहेलना’ निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ताहरू धनजित बस्नेत र लोचन भट्टराईका दुई छुट्टाछुट्टै निवेदन सर्वोच्च…

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

 माघ १५, २०७७

चितवन, माघ १५ : कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी…

वनको काठ बिक्री गर्न नपाउँदा समस्या

 माघ १५, २०७७

मोरङ, माघ १५ : मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा रु दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा पुगेको छ । घाटगड्डीमा रहेको काठ लामो समयदेखि खुल्ला…

आगामी दुई-तीन दिन काठमाडौं उपत्यकामा चिसो बढ्ने

 माघ १५, २०७७

काठमाडौं, माघ १४ : आगामी दुई-तीन दिन काठमाडौं उपत्यकामा चिसो बढ्ने देखिएको छ । अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका…

कोरोनाविरुद्धको खोप अभियान सुरु : आमनागरिक उत्साहित

 माघ १५, २०७७

काठमाडौँ, माघ १५ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोना…