समाचार

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

 फागुन ०१, २०७७

काठमाडौं, फागुन २ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा…

भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग

 फागुन ०१, २०७७

काठमाडौं, फागुन २ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला संगौलाले भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी बैतडी दोगडाकेदार गाउँपालिका–७…

श्रीमान्को हत्या, श्रीमतीको अवस्था गम्भीर

 फागुन ०१, २०७७

उदयपुर, फागुन २ : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी…

ट्रक र माइक्रोबस ठोक्किँदा दुईको मृत्यु

 फागुन ०१, २०७७

धादिङ, फागुन २ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा…

संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता धरापमा पर्ने खतरा : प्रचण्ड

 फागुन ०१, २०७७

काठमाडौं, फागुन २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । जनयुद्धमा शहीद,…

विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल

 फागुन ०१, २०७७

इनरुवा, फागुन २ : सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आउनुभएको थियो । विद्युत् हुकिङ…

बन्चरेडाँडामा फागुन अन्तिम सातादेखि फोहर विसर्जन गर्न सकिने

 फागुन ०१, २०७७

काठमाडौं, फागुन २ : यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण…

गणतन्त्रवादी र लोकतन्त्रवादी एकताबद्ध हुनु जरुरी : वैद्य

 माघ ३०, २०७७

काठमाडौं, माघ २९ : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज आयोजित चार…

रुख काट्न अनुमतिसँगै सहजपुर–बोगटान सडक निर्माणले गति लिने

 माघ ३०, २०७७

काठमाडौं, माघ २९ : मन्त्रिपरिषद्को बैठकले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति दिने निर्णय गरेको छ । कैलालीको सहजपुरदेखि डोटीको बागक्षेडासम्म निर्माण र कालोपत्र भइरहेको उक्त सडक खण्डमा काम…

ट्रक र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

 माघ ३०, २०७७

धादिङ, माघ २९ : धादिङको थाक्रे गाउँपालिकास्थित चार किलामा आज एक आपससमा ट्रक र मोटरसाइकल टोक्किएर भएको दुर्घटनामा दुईको मत्यु भएको छ । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३ ०२…