समाचार
काठमाडौंमा अब एटिएमले दिन्छ पिउने पानी
काठमाडौं, माघ २९ : काठमाडौं उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन् । शहरी क्षेत्रमा ती संरचना पाउन पनि मुस्किल नै हुन्छ ।…
थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने : प्रचण्ड
काठमाडौं, माघ २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित जातिको प्रतिनिधित्वका लागि आफूले प्राप्त गर्न सक्नेजति उपलब्धि प्राप्त गरेकाले थप उपलब्धिका लागि प्रयासरत…
उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग
काठमाडौं, माघ २९ : नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकालाई आग्रह गरेको छ । महासंघको स्वास्थ्य तथा…
पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्बको कोष स्थापनाको तयारी
काठमाडौं, माघ २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्बको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले…
तीन हजार ६६७ आवास एकाइ सम्पन्न
काठमाडौं, माघ २९ : शहरी विकास मन्त्रालयले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा तीन हजार ६६७ आवास एकाइ सम्पन्न गरेको छ । मन्त्रालयको चालू आवमा हालसम्मको प्रगति सार्वजनिक गर्न…
थप ८१ जनामा कोरोना संक्रमण, १११ संक्रमणमुक्त, पाँचको मृत्यु
काठमाडौं, माघ २९ : नेपालमा थप ८१ कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार २३ जनाको पिसिआर परीक्षण भएकामा ३२…
प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री र सभामुखकोतर्फबाट बहस सकियो
काठमाडौं, माघ २९ : प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्री र सभामुखका तर्फबाट बहस सकिएको छ । आइतबार रिट निवेदकका तर्फबाट जवाफ सकिएपछि पाँच जना एमिकस क्युरीलेको बहस हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर…
‘भागरथीको हत्यारा चाँडै पत्ता लाग्छ’
डोटी, माघ २९ : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई प्रहरीले साँघुरो बनाउँदै ल्याएको बताउनुभएको छ ।…
बुटवलको जनसभा ऐतिहासिक हुन्छ : पोखरेल
रुपन्देही, माघ २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताउनुभएको…
‘संसद् विघटनले जनमतको अपमान’
विराटनगर, माघ २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनले जनता मतको अपमान भएको बताउनुभएको छ । नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज यहाँ आयोजित ‘वर्तमान राजनीतिक अवस्था…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






