समाचार

यार्सा टिप्न जाने विद्यार्थीलाई पाटनमै पढाइ

 चैत ०७, २०७७

सुर्खेत, चैत ६ : कर्णालीका हिमाली जिल्लामा यार्सा टिप्न खर्कमा पुगेका विद्यार्थीलाई पढाउन अब शिक्षकहरू पनि सोही स्थानमा पुग्ने भएका छन् । यार्सा टिप्न पाटनमा पुगेका विद्यार्थी दुई महिनाको हाराहारीमा पूरै…

नेपालमै गुणात्मक शिक्षा उपलब्ध हुँदैछ : शिक्षामन्त्री

 चैत ०७, २०७७

कीर्तिपुर, चैत ७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विदेशमा नेपाली विद्यार्थी जानुपर्ने वाध्यता अन्त्य गर्न अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने किसिमको तयारी भइरहेको बताउनुभएको छ । शनिबार यहाँस्थित मगंल…

प्रधानमन्त्री बन्नु भन्दा पार्टी बनाउन लाग्नुपर्छ: देउवा

 चैत ०७, २०७७

चितवन, चैत ७ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पद भन्दा पार्टी ठूलो भएकाले आफू पार्टी निर्माणमा लागेको बताउनुभयो । नेपाली काङ्ग्रेस तरुण विभागले शनिबार रत्ननगरमा आयोजना…

पूर्वप्रधानमन्त्री कोइराला दृढ सङ्कल्प भएको राजनेता : सभामुख

 चैत ०७, २०७७

काठमाडौँ, चैत ७ : सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२-२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित हुनुभएको बताउनुभएको छ ।…

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

 चैत ०७, २०७७

काठमाडौँ, चैत ७ : नेकपा (एमाले)को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित…

वरिष्ठ नेता नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

 चैत ०७, २०७७

काठमाडौं, चैत ७ : नेकपा (एमाले) ले पार्टी हितविपरित काम गरेको भन्दै पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले…

७९ कोरोना सङ्क्रमित थपिए, ८२ कोरोनामुक्त

 चैत ०७, २०७७

काठमाडौं, चैत ७ : नेपालमा कोरोनाभाइरसका ७९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ६३७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा…

फेवाताल परिसरमा सौन्दर्य थप्न राखिएका कलात्मक छाता

 चैत ०७, २०७७

कास्की, चैत ७ : पोखराको महानगरपालिका ६ क्याम्पिङ चोक स्थित फेवतालमा सौन्दर्यका लागिि कलात्मक छाता राखिएको छ । सौन्दर्यलेसँगै फोटो खिच्नेको भीड लागेको छ । पोखरा महानगरपालिकाले यहि चैत १ गते…

गुटगत भेला गर्नेलाई कारवाही गर्ने एमालेको निर्णय, बैठकमा गौतम पनि सहभागी

 चैत ०७, २०७७

काठमाडौं, चैत ७ : नेकपा (एमाले) संसदीय दलको बैठकले गुटगत भेला गर्ने र सरकार तथा पार्टीको विरुद्धमा लागेर खुइलाउनेलाई पार्टीको विधान र नियम अनुसार कारवाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको…

भवनमै आगो लगाएपछि दुवै हात माथि ठड्याउँदै बाहिर निक्लिएँ

 चैत ०७, २०७७

बेनी, म्याग्दी चैत ७ : तत्कालीन नेकपा माओवादीले २०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा रहेको सुरक्षा पोष्टमा आक्रमण गरेको आज १७ वर्ष पूरा भएको छ । तत्कालीन नेकपा माओवादीले गरेका…