समाचार

संविधान र कानूनको पालना गरेर काम गर्छु : महान्यायाधिवक्ता

 चैत ०८, २०७७

काठमाडौँ, चैत ८ : नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आज पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहणलगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । महान्यायाधिवक्ता…

कोरोना संक्रमण बढ्ने चिन्ता : जुलुस, भेला नगर्न सरकारकाे आग्रह

 चैत ०८, २०७७

काठमाडाैं, चैत ८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न…

कैलालीमा बस दुर्घटना, १ को मृत्यु, २९ जना घाइते

 चैत ०८, २०७७

धनगढी, चैत ८ : कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस आइतबार राति घोडाघोडी नगरपालिका-५ डोकेबजारमा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका…

वाइसिएलको थाल्यो सदस्यता नवीकरण

 चैत ०८, २०७७

काठमाडौँ, चैत ८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिइल नेपालले यही चैत महिनाभित्रै सदस्यता नवीकरण गर्ने भएको छ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारका दरले एक…

घुस लिएको अभियोगमा मुद्दा दायर

 चैत ०८, २०७७

काठमाडौँ, माघ ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालय तेह्रथुमबाट…

संविधानमाथि भएको प्रहारप्रति प्रचण्डद्वारा चिन्ता व्यक्त

 चैत ०८, २०७७

काठमाडौँ, चैत ८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले आफ्ना लागि बनाएको संविधानमाथि पछिल्ला दिनमा भएका प्रहारप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले…

बहुमत प्राप्त सरकारले सिद्धान्तहीन गठबन्धन गर्दैन : सञ्चारमन्त्री

 चैत ०८, २०७७

काठमाडौं, चैत ८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्पष्ट बहुमतको सरकार भएकाले सिद्धान्तहिन गठबन्धन कसैसँग नगर्ने प्रष्ट पार्नुभएको छ । मन्त्रिपरिषद बैठकको निर्णय…

बढी भारवहन हुने सवारीमाथि कडाइ शुरु, सडकमै कारवाही गर्दै विभाग

 चैत ०८, २०७७

काठमाडौं, चैत ८ : सडक र पुलको संरक्षणका लागि तोकिएभन्दा बढी भारवहन गर्ने सवारीसाधनमाथि यातायात व्यवस्था विभागले कडाइ शुरु गरेको छ । विभागले सार्वजनिक सूचना नै प्रकाशन गरी तोकिएभन्दा बढी भारवहन…

तीन हजार १८१ परीक्षणमा ७७ मा संक्रमण, १०६ डिस्चार्ज

 चैत ०८, २०७७

काठमाडौं, चैत ८ : पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ ।…

४० वर्ष भारतीय जेलजीवनपछि घर फर्किए दीपक, परिवारमा छायो खुसी

 चैत ०८, २०७७

पशुपतिनगर (इलाम), चैत ८ : भारतमा ४० वर्ष जेल जिवन बिताएर माई नगरपालिका १० का दिपक जैसी (तिम्सीना) घर फर्कनुभएको छ । लामो यात्राको थकानले गर्दा उहाँले केही नबोलेर टाउको…