समाचार

उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

 चैत ०९, २०७७

काठमाडौँ, चैत ९ : राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएकाले उहाँको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ । राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र…

दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतको आदेश

 चैत ०९, २०७७

काँकडभिट्टा, चैत १० : ४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी)लाई क्षतिपूर्ति उपलब्ध गराउन कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारका नाममा सोमबार आदेश गरेको छ ।…

हुलाकी सडक स्तरोन्नतिकाे काम तीव्र, स्थानीयमा छायो खुसी

 चैत ०९, २०७७

राजविराज, चैत ९ : नेपालकै सबभन्दा पुरानो राजमार्गमध्ये पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत सप्तरी खण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । जिल्लामा हुलाकी सडक आयोजना अन्तर्गत पूर्व–पश्चिम र उत्तर–दक्षिण गरी…

राष्ट्रपति भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका लागि प्रस्थान

 चैत ०९, २०७७

काठमाडौँ, चैत ९ : राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दकिशोर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओलीले…

भिसा सकिएका पर्यटक आफ्नो देश फर्कन् मानेनन्

 चैत ०९, २०७७

म्याग्दी, चैत ९ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन…

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

 चैत ०९, २०७७

दमौली, चैत ९ : खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई…

सङ्गठनको संरचना र व्यवस्थापन पहिलो दायित्व : मुख्यमन्त्री पौडेल

 चैत ०९, २०७७

बनेपा, चैत ९ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीनवटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताउनुभएको छ…

स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह, नाकामा हेल्थ डेक्स सक्रिए बनाइने

 चैत ०९, २०७७

काठमाडौँ, चैत ९ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भारतमा…

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

 चैत ०९, २०७७

कैलाली, चैत ९ : कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको…

क्षति नहुने गरी शैक्षिक सत्र व्यवस्थापन गर्दै त्रिभुवन विश्वविद्यालय

 चैत ०९, २०७७

काठमाडौँ, चैत ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने…