समाचार

नेपालमै पहिलो ‘रेडपाण्डा प्रजनन केन्द्र’ निर्माण अन्तिम चरणमा

 चैत ११, २०७७

पशुपतिनगर, चैत ११ : इलामको सन्दकपुर गाउँपालिकाको टप्पुमा नेपालमै पहिलो पटक विश्वमै दुर्लभ रेडपाण्डाको ‘प्रजनन केन्द्र’ स्थापना गरिएको छ । बिश्वमै लोप हुने अवस्थामा पुगेको रेडपाण्डा (हाब्रे)को संख्या वृद्धि गर्नका लागि…

चितवनका वनमा डढेलो, हवाइ उडानसमेत प्रभावित

 चैत ११, २०७७

चितवन, चैत ११ : चितवनका वनमा लागेको डडेलो नियन्त्रणमा लिन कठिनाइ भएको छ । जिल्लाको सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन नसकिएको हो । भरतपुरसँग जोडिएका…

दुर्घटनामा दुईको मृत्यु, तीनजना घाइते

 चैत ११, २०७७

भरतपुर, चैत ११ : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । दिउँसो ४ः२५ बजेको…

माउन्टेन गाइड लाइसेन्स वितरण रोक्न सर्वोच्चको अन्तरिम आदेश

 चैत ११, २०७७

काठमाडौं, चैत ११ : पर्यटन विभागले वितरण शुरु गरेको माउन्टेन गाइड लाइसेन्स तत्काल रोक्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर ज.व.राले विभागले फागुन २६…

चितवनमा ‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला प-यो

 चैत ११, २०७७

भरतपुर, चैत ११ : चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो । चितवनमा पहिलोपटक…

राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता

 चैत ११, २०७७

वाग्मती, चैत ११ : वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । मकवानपुर बुद्धिचाल सङ्घ र हेटौँडा चेस क्लबको…

लकडाउनको एक वर्ष, कोरोना संक्रमणको चुनौती कायमै

 चैत ११, २०७७

काठमाडौंँ, चैत ११ : कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार…

भृकुटीमण्डपमा मेगा सभाहल बनाउन प्रस्ताव

 चैत ११, २०७७

काठमाडौँ, चैत ११ : काठमाडौँ महानगरपालिकाले राजधानीको भृकुटीमण्डपमा मेगा सभाहल निर्माण प्रस्ताव गर्दै आवश्यक प्रक्रिया अगाडि बढाएको छ तर समाज कल्याण परिषद्को स्वामित्वमा जग्गा रहेकोले टुङ्गो लाग्न भने अझै बाँकी छ…

ब्रह्मदेव–ताक्लाकोट सडक निर्माणले गति लिँदै

 चैत ११, २०७७

दार्चुला, चैत ११ : कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने निर्माणाधीन महाकाली करिडोरको संशोधित वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार नेपाल सरकार…

ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…’

 चैत १०, २०७७

ढाका, चैत १० : दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म…