समाचार

जसपा र सरकारबीचकाे वार्ता सकारात्मक

 चैत १०, २०७७

काठमाडाैं, चैत १० : जनता समाजवादी पार्टी (जसपा) नेपाल र सरकार बीचको वार्ता सकिएको छ । वार्तालाई निरन्तरता दिने सहमति भएको छ र वार्ता सकारात्मक भएको नेकपा एमालेका नेता सुवास नेम्वाङले…

‘सरकारले ल्याएका प्रस्ताव रोक्ने नियत छैन’

 चैत १०, २०७७

काठमाडौँ, चैत १० : सभामुख अग्निप्रसाद सापकोटाले सरकारले प्रतिनिधि सभामा पेस गरेका कुनै पनि प्रस्ताव रोक्ने आफ्नो नियत नभएको स्पष्ट गर्नुभएको छ । प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा पेस हुनुपर्ने अध्यादेश…

काँग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैन : देउवा

 चैत १०, २०७७

मोरङ, चैत १० : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा…

मनकामना केबुलकार बिहीबार बन्द हुने

 चैत १०, २०७७

मुग्लिन, चैत १० : मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो । नियमित मर्मतसम्भारका लागि मनकामना…

साँढे पाँच वर्षमा एक दर्जन संस्थाले लिएनन् लोक सेवाको परामर्श

 चैत १०, २०७७

काठमाडौँ, चैत १० : संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा आएको साँढे पाँच वर्ष पूरा भइसक्दा समेत एक दर्जन बढी सङ्गठित संस्थाले अझै लोक सेवा आयोगको परामर्श लिएका छैनन् । लोक…

न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा जोड

 चैत १०, २०७७

काठमाडौँ, चैत १० : श्रमजीवी पत्रकारलाई अनिवार्यरुपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रमका सहभागीले कतिपय सञ्चारकर्मी अहिले पनि बिना पारिश्रमिक…

पठाओलाई कडाइ गर्दै ट्राफिक प्रहरी, सेवा अवरूध्द हुँदैन

 चैत १०, २०७७

काठमाडौं, चैत १० : मोबाइल एपबाट ट्याक्सी र मोटरसाइकलले यात्रु ओसारपसार गर्दै आएको पठाओलाई ट्राफिक प्रहरीले थप कडाइ गर्ने भएको छ । पठाओ सञ्चालक (राइडर) हरुले सामूहिक रुपमा अनैतिक गतिविधिहरु गर्न…

बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

 चैत १०, २०७७

काठमाडौँ, चैत १० : नेपाल प्रहरीले बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च अदालत पाटनको २०७७ फागुन १७ को फैसलाबाट छ दिन कैद…

भूकम्पपछि पुनःनिर्माण भएका घरमा कोठा तथा तला थप्न सकिने

 चैत १०, २०७७

काठमाडौँ, चैत १० : भूकम्पपछि पुनःनिर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई बाटो खुलेको छ । यस्ता लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि सोमबार बृहत् अन्तरक्रिया…

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

 चैत १०, २०७७

ढाका, चैत १० : मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार…